Biswas Baral interviews Bishnu Sapkota, a noted Nepali public intellectual and political commentator. Currently, Sapkota is affiliated with the Kroc Institute for International Peace Studies at the University of Notre Dame in Indiana, US.
छोरा–नाति पढाउन सजिलो हुन्छ भनेर सदरमुकाम छेउ फुङलिङ नगरपालिका–८ मा बसोबास गर्न आयौं । खरिद गरेर आउने उपाय थिएन । त्यही भएर बुढाबुढीले सल्लाह गरेर बजार छेउमा अधियाँमा जग्गा खोज्यौं ।
जमिनमुनिबाट आउने पानीले सम्पदालाई क्षयीकरण गरिरहेको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरलाई जीर्णोद्धार गरेर चिरिच्याट्ट बनाइएको छ । मायादेवी मन्दिरभित्र बिजुली बत्ती, ड्रेनेज, सरसफाइ र रंगरोगन गरिएको छ ।