News Summary from Nepal for Saturday, July 26, 2025 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Saturday, July 26, 2025
Posts 1 · Viewed 1022 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 26, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • The week in 7 photos


  • Here are some of the photos taken by our photojournalists and reporters this week.

  • President’s decision to send bill back to House triggers rift in ruling coalition


  • UML calls return of constitutional council bill an attack on parliamentary supremacy.

  • US pulls MCC Nepal Compact back from the brink


  • American embassy confirms continuation of $697 million aid package for road and transmission line projects.

  • No one can deny my UML membership, says Bhandari


  • UML central committee decided to block her return to the party but the former head of state says it’s her constitutional right to be active in party politics again.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • [अर्काइभ] यसकारण सधैं प्रश्नको घेरामा वायुसेवा निगम
  • शाही नेपाल वायु सेवा निगम अर्थात् गणतन्त्रपछि वायुसेवा निगम । सरकारको पूर्ण स्वामित्वमा रहेको निगम व्यवस्थापन जहिल्यै अनियमितता र विवादमा तानिने गरेको छ । नाफा कमाउने कुरै छाडौं बर्सेनि घाटैघाटाको वासलात सार्वजनिक हुने गरेको निगमको पछिल्लो झण्डै ३२ वर्षको इतिहास सुखद छैन ।

  • पश्चिम तराईमा पनि देखिन थाल्यो कमजोर मनसुनी प्रणालीको प्रभाव
  • पूर्वी तराईमा मनसुनी वायुको प्रभाव  कमजोर भएर निरन्तर वर्षा हुन नसकेको अवस्थामा पश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पनि पर्याप्त पानी नपर्दा किसान चिन्तित हुन थालेका छन् । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिए पनि पश्चिम तराईमा साउन दोस्रो सातासम्म फाटफुटबाहेक निरन्तर भारी वर्षा हुन सकेको छैन ।

  • ‘आरन मेरो मन्दिर हो, सीप मेरो भगवान्’
  • बाघमुखे चुलेसी भन्ने बित्तिकै प्यूठानको नाम आउँछ । यसले अहिले देशैभरि परिचय पाएको छ । तर, त्यो चुलेसी बनाउने मलाई चिन्ने भने कमै छन् । पाको पुरानो पुस्ता छाडेर अन्यलाई बाघमुखे चुलेसी बनाउने मै हुँ भनेर चिनारी दिनुपर्छ ।

  • छोरा वीर अस्पतालको आईसीयूमा, बाबु बसे किरियामा
  • काठमाडौंमा डेरा गरी बस्दै आएका डम्बरबहादुर सार्की बिहीबार बेलुकी अचानक मोरङको केराबारी पुगे । मलिन अनुहारसहित घर पुगेका उनले हतारहतार कपाल खौरिने व्यक्ति बोलाए । माइला छोरा सुजनको निधन भएको भन्दै काजकिरिया सुरु गरे । 

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 16 · Viewed 11342 · Likes 3
    · Posts 8 · Viewed 6885 · Likes 3
    · Posts 1 · Viewed 3559 · Likes 3
    · Posts 1 · Viewed 3785 · Likes 3
    · Posts 1 · Viewed 3391
    · Posts 1 · Viewed 3393
    · Posts 1 · Viewed 3584
    · Posts 1 · Viewed 3661
    · Posts 1 · Viewed 3442
    · Posts 11 · Viewed 14557



    Travel Partners
    Travel House Nepal