[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 169178 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-30-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बोर्ड फस, हु हु
 
Posted on 01-30-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-30-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यहाँ नि भिलेन खेल्यो भान्जोले, भांजो हाल्ने काम बाहेक जानेको छैन कि क्या हो हनुमान कट्टुधारी, छट्टु ह्यारि?


बोर्ड फस् हुने कत्रो सपना, माकुनेको प्र म जस्तै हुने भो गाँठे।


 
Posted on 01-30-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu gaamle kaamchorhau ma ta ghar tira lage. see ya guyssssssssss

 
Posted on 01-30-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को हतार ठुलनानी, कतार जानु छ र ?
बसम् रमाइलो गरम्।

 
Posted on 01-30-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिन् झिन् सितारा
बल्ल बल्ल फुर्सद पाइ आइयो चौतारा
के छ गाउँले हो खबर ?
अब त फुर्सदै फुर्सद ।
 
Posted on 01-30-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइले बोर फस पक्कै हुन्छु भनेर अङ्रेजी मै तारेमाम ठोके पनि केही लागेन
हुने हार दैव नटार भन्या हो रइछ
लौ लहरेले चौतारी चिनेछ यस्पाली, ल ठुलो मान्छे भएस, हाम्लाई नबिर्सेंस
च्वाँक बुढी पाएस, सन्तानले अम्रिका ढाकुन
मैले देको आशिर्वाद लाग्छ तेइ भ'र धेरै दिन नि मन लाग्दैन


 
Posted on 01-30-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले बोर फस पक्कै हुन्छु भनेर अङ्रेजी मै तारेमाम ठोके पनि केही लागेन
हो, रिट्ठे हो, केही लागेन, औरेजीमा तारेमाम् ठोक्दा नि छट्टु ह्यारीले बाजी मार्यो। मेरो नि कर्म माकुने को प्र म जस्तै भयो पर्भू।


लौ लहरे, यसपाली नै  झ्याइँ पार्ने साइत जुरे। मैले दिने आषिश त्यति हो बाकी आफै  गर्ने क्या रे। भाग्यमा छ भन्दैमा डोकामा दुध दुहेर हुदैन क्या रे।


 
Posted on 01-30-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई दुई जनाले एउतै किसिमको आसिस दियछी लाग्छ कि,
के गर्दै हो ठुल्दै, रित्थे,

 
Posted on 01-30-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-30-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे एन कम्पनी लाई सुझाब
अब देखिन चौतारी बनाम्दा अघिल्लो अंक मा सबै भन्दा धेरै पोस्ट गर्ने लाई त्यो टप मा राख्ने ब्यवस्था गरे कसो होला?


 
Posted on 01-30-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


किन न लाग्नु लहरे  पक्कै लाग्छ
पर्बते को कुरा मलाई मन पर्‍यो
तर
तर सबै भन्दा बढी पोस्ट कस्ले गर्‍यो भनेर थाहा पाउन चित्रे को २ डिबिया तेल जल्छ फेरी


 
Posted on 01-30-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन न लाग्नु लहरे  पक्कै लाग्छ


एउटोको मिस् भयो भने नि अर्कोको काम् लाग्छ नि लहरे, खै कुरा बुझेको।
दुबैको आषिश लागे डबल लाग्छ। २ महिनामा झ्याईँ हुने काम् १ महिना हुन्छ। डब्बल राम्री पाइन्छ।  बुझ्नु सुझ्नु छैन। फिर्ता लिउं कि कसो? झन आफ्नै बिरादरीको हो भनेर कसैलाई नदेको आषिश देको त।


 
Posted on 01-30-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दुबैको आषिश लागे डबल लाग्छ। २ महिनामा झ्याईँ हुने काम् १ महिना हुन्छ। डब्बल राम्री पाइन्छ। 

भने पछी झ्याइ पारेको साँढे चार महिना मै लहरेले घोर्ले छोरो जन्माउने भएछ यसो कुरो बुझ्दा अब



 

 
Posted on 01-30-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझ त्यो नि जुम्ल्याह् !

 
Posted on 01-30-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साँढे चार महिना मा २ छोरा छोरी को बाउ वाउ (WOW)


 
Posted on 01-30-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर त लहरे लाई 'गोठ' हान्न उक्साएका


 
Posted on 01-30-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या पर्बते, तेही भएर चुप लागेर बसेको,
बोल्यो कि त पोल्यो हुन्छ फेरी,
केही बोल्योकी त अर्को सुरु भाईहाल्छ

 
Posted on 01-30-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त भन्या, चुप लागेर आषिश जम्मै डोको भरि पोको पारेर न राखेर प्याच्च बोल्नु पर्छ, अनि घ्याच्च पोल्दैन त।

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
Those who are in TPS, what’s your backup plan?
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters