[VIEWED 468986
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ चौतारी मा सबै लाई स्वागत छ्।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोर्ड फर्स्ट मै होइन त - आक्छ्या हो नि बाइ मै हो हिप हिप हुर्र्रे बोर्ड सेकेन्ड हुने चान्स छ ठुल्दाइ ल ल
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 01-22-09 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोर्ड थर्ड हुने चान्स छ ठुल्दाइ
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-22-09 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म बोर्ड थर्ड । हिप हिप हुर्र्रे दोर्सो राउन्ड को जदौ जम्मै गाम्ले लाई।
Last edited: 22-Jan-09 10:09 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-09 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजको मुख्य समाचार
चौतारी भाग १३८ मा पनि ठुल्दाइ बोर्ड फर्स्ट हुने सकेन। यो उहाँलाई म: म: कम्पिटिशन पछी को दोश्रो ठुलो झट्का हो। ठुल्दाइ अहिले ब्याकुल भइरहेको समाचार प्राप्त भएको छ। हामी एती भन्न चाहन्छौ कि डेर इज अल्वेज नेक्स्ट टाईम।।
Last edited: 22-Jan-09 10:13 AM
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हर्के सोम झन तिमी लाई बोर फस बनाउन भनेर चौतारी खन्या तिमी भने सुन्तली को पसलाँ मक्ख पर्दै बसेछौ,लहरे ले पड्काइ हाल्यो नि अनी के छ नेप्चे धेरै पछी बाटो बिरायो त। अर्को कथा खन्न थालया हो कि हैन। ठुल्दाइ बुढा नि कता लाये कुन्नी। रिट्ठे को अत्तो पत्तो छैन आज कता लाएछ,चिप्ले लाई आज नि पेल्या जस्तो छ्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-09 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ चौतारी मा नयाँ तारेमाम।
लहरे को समाचार कपोलकल्पित, निराधार, आधारहिन, मनगढन्ते, तथाकथित, तथ्यलाई बङ्गाइएको , पूर्वग्रही भएको ब्यहोरा अनुरोध छ।
उहिले एस् एल सी दिंदा दिनमा २५ घण्टा पढ्दा त बोर फस हुन सकिन। त्यो बेला देखी बोर फस हुने सपना न देखेको ले, ठुलदाइ बोर फस न भएकोमा कुनै झट्का लाग्ने कुरै आउँदैन। यी सबै बिपक्ष पार्टी ले ठुलदाई को प्रगती देख्न सहन् नसकी चरित्र हत्या गर्ने दुष्प्रयास मात्र रहेको कुरा ठुलदाई ठहर् गर्दछ।
Last edited: 22-Jan-09 10:21 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे लाई धेरै धन्यवाद चौतारी खनेको मा - बनाएको मा - नेप्छे के छ - ठुलि व्हाट'स कूकिङ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को मुख्य समाचार यो पल्ट पनि बोर्ड फर्स्ट हुन नसकेकोले ठुल्दाइ मा निक्कै अचम्म को परिवर्तन देख्न थालेको छ। अर्को शब्द मा भन्नु भने ठुल्दाइ को दिमाग को तार फुस्क्यो भन्दा सही होला। एसो भएको ले ना-नाथरी कुरा गर्दै हिंडेको हाम्राइ विश्वास्त सुत्र ले जनाएको छ। हाम्रो तर्फ बाट यो अपिल छ कि अहिलेको लागि ठुल्दाइ ले भनेको केही कुरा मा नि आफ्नो दिमाग धेरै न-चलाऊनुस् - हुन त चौतारी वाला बुढा हरु जस्ताइ बिस्टे, चिप्ले, रिट्ठे, जिम्बाल, थोते हरु को कहाँ दिमाग छ र - तैपनी अली भएको पनि नचलाऊदा बेस होल कि नत्र त्यो पनि चेट होला। धन्यवाद।।।।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-09 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अघी बिस्टे ले भनेको कुरा सहि हो। यो लहरे को दिमाग को सर्जरी नगरि भएन। लहरे को फुट्या दिमाग जोर्ने प्रतियोगिता गर्नु पर्यो जस्तो छ, यस्लाई यसो गरे कसो होला?
लहरे को फुट्या दिमाग जोर्ने सर्जरी गर्नु पर्यो जस्तो छ। रिट्ठे, गनाएको मोजा सुंघाउ - आनेस्थेसियन। हर्के बङुर ढाल्ने चुपी ल्याउ- सहायक् सर्जन।
चिप्ले, आरनमा आगो फुक्ने पंखा ल्याउ- अक्सिजन सहायक्।
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-22-09 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ यहाँ त नयाँ चौतारी नि बनाएसकेछन् बास्सै । चौतारीमा ब्यान ब्यान देखी के को पखुरा सारेर बसेका हुन यी गाम्लेहरु? चौतारी मल्युद्ध तदर्थ समितिका सब्बै सदस्यहरुलाई नमस्कारम् ! मलाई नि रिस उठेर नोट्प्याड खोलेर इन्टेर थिच्दिनी भाको ६८ औ पानामा पुगिछु । बल्ल रिस अली सेलायो ।
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-22-09 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खाली शिशी कसैका जगेडा छ भने लाओ । सलाइन पानी दिन हुन्छ। म सँग एउटा गोल्टिन बट्टा छ नत्र तेल्ले भे नि काम चलाम्ला ।
|
|
|
थोते
Please log in to subscribe to थोते's postings.
Posted on 01-22-09 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"हुन त चौतारी वाला बुढा हरु जस्ताइ बिस्टे, चिप्ले, रिट्ठे, जिम्बाल, थोते हरु को कहाँ दिमाग छ र" यो कुला थोतेलाई मन पलेन।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अत्यन्त जरुरी सुचना हाम्राइ चिप्ले भनिने चिपोट्ले चापागाइ को जीवनमा एउटा महतोपूर्ण घटना भएको छ। हैन फेरी विवाह गरेको होइन चिप्ले ले - टु टाईम लक्की कहाँ छ र - एस्तो केही भएको होइन। भएको के भने तालु मा आलु फल्नु पर्नेमा कपाल उम्र्यो रे त्यो पनि एउटा - अचम्म को कुरा छ - यो खबर सुनेर पुन्टे बुढा दंग छ रे अनी साथ साथइ रिट्ठे अनी पाने पनि। यो सबै सुनिरहनु भएको छ तपाईं हरुले चौतारी समाचारमा र म लहरे कान्त लाकौल।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमीलाई कुला मन पले पनि नपले पनि के मतलब बङला झाल्नु पल्यो भनेको हो तिम्लो
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-22-09 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या sssssss कती ssssss समाचार भन्न्नु पर्ने यो लहरे लाई पनि हाम्रो देसा पत्रकार ले नचैने कुरा लेक्यो भनेर पिते जस्तो तिमीलाई पनि चौतारीका मुन्छे हरुले पित्ला नि होस् गरेर मात्र समाचार छप्नु
अनी खाना खैसक्या हो सबैले? नभये ल मैले ल्याइदिएको छु ल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-09 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा लहरे परिवार को करामत । आज समाचार अंक जस्तो छ लहरे को । लौ सबै जना भोजन मै ब्यस्त होला क्या रे आफु नि हिडियो अब अड्डा तिर। इर्ष्या गरेर हुँदैन बाबै। खप्पर मा लेखेर ल्याको हुनु पर्छ। १ बजे अड्डा जाने कर्म भाग्यमानी को मात्र हुन्छ।
|
|