[VIEWED 169180
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९७ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-31-08 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए पातकी जिम्माल, का गा'थ्योउ हँ? हन के जाती चुर्ना पर्या जस्तो गर्या पित्री हुन ला' मान्छे नि, यसो बसेर भागवत, रामायाण पढ्नु हाम्लाई नि सुनाउनु ज्ञान गुनका कूरा तरुनी तरुनी भा' ठाउँ खोज्दै हिंड्नु पर्छ तिम्लाई?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-31-08 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए राता मकै! लु ठुल्दाई यो त अब मिलायो भने पनि थाहा पाएर मिलायो भन्ने होला, अर्को कुनै पर्वको राख्नुहोस!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-31-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-31-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रमाण छैन, त्यसैले प्रणाम छ। तारेमाम्। रिट्ठे चिलिम् ब्रेकमा जाम्।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-31-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे पनि नेवार समुदए, हो र भन्या, अनुहार हेर्दा त लाग्दैन,
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-31-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!
हन कता तरुनिका फरिया समात्न गा' देखेउ ए असत्ति रिट्ठेका काल? तिम्रा आँखाँ चंजम्रा पर्न नसक्या भुतले खानि क्यार्न नानाभाँती भन्छौ हँ म बुडोलाई? एसो सानि नानिहरु सँअ बात मार्न गा देखि सहेनौ है तिम्ले? तेस्ता बाँसका मुना जस्ता नानिहरुलाई एसो दुख सुखओ कुरो सोध्दा नि तिम्ले यो घाट लाने बेला भा बुडोलाई क्यार्न बचन लाउँछौ? घोर कुम्भिपाक नरकाँ पर्लाउ है भन्या छ!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-31-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे म नेवार समुदायको हैन, अनुहार अनुसार दनुवार समुदायको हो!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-31-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे तपाइले चित्रे को अनुहार कहिले देख्नु भो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-31-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोटोमा देखेको हो यो चित्रे दनुवार को फोटो म पनि चौतारीको दुई तीन जान लाई नामै साथ चिन्छु नि हो
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-31-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाफ्रे! यो लहरे नि जासूस भएर निस्क्यो कि क्या हो?
चौतारीका दुइ तीन जनालाइ नामै साथ चिन्छु रे!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-31-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गर्या कुरा हो भन्नलाई के नै बिग्रिन्छ ए बुढा? १६ बर्से ठिटो झै गरेर जुत्ता नि टिलिक्कै टल्किने गरी, नयाँ दौरा सुरुवाल झिकेर ला'र गा' मैले मात्र हैन हाम्रो ठुल्दाइ, लहरे, चित्रे, ठुलि सबैले देख्या हो, सबै एही जिम्दै छन अब गयिसकेपछी दु:ख सुखाँ कुरो गरेउ कि, मुया लाउनी बाचा ला'र आएउ हामी के जानौ? तेसै पनि तिम्रो बानी था' न'पा हो र? अस्ती खर्काँ भेलामा नि, बुडोलाई छिन् छिन् मा नजर दीइ रहनु पर्थ्यो, मिलिक्क गर्यो कि बुढा त उ पर गैसक्या हुन्थे तरुनी सँग चो चो मोचो मिलाउन
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-31-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीका दुइ तीन जनालाइ नामै साथ चिन्छु रे
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-31-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे अनी ठुलि भएको देखेर म पनि
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-31-08 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेसी यो लहरेले ठूलीलाइ नि चिन्छ कि क्या हो?
>>>तरुनी सँग चो चो मोचो मिलाउन<<<
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-31-08 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे यो चौतारिमा थुलिलाइ नचिन्ने को होला। थुलिलाइ नचिने मान्चे चौतातिको हुनै सक्दैन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-31-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>चित्रे यो चौतारिमा थुलिलाइ नचिन्ने को होला। थुलिलाइ नचिने मान्चे चौतातिको हुनै सक्दैन। <<< चौताति भनेको के हो ताअाअाआ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-31-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही त भन्या ठुलि, ठुलि त चौतारी फेमस ,
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-31-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठूली, अब त साझामै तिमीलाइ नचिन्ने कमै होला। तिम्रो अर्को कथा कहिले आम्छ नि?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-31-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-31-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|