[VIEWED 272465
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-25-08 10:06
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९६ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 96 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!! हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो। हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्। पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 25-Jan-08 10:18 PM
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-27-08 8:38
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चौतारीमा गाम्लेहुर छन् कि भनेर चिहाउन आ'को त त्यै मेरा दुश्मनहरु मात्र रे'छन्।
यी २टा फुच्चेहरु आज मेरो फेला पर्नीभे' जस्तो छ।
Last edited: 27-Jan-08 08:40 PM
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-08 9:02
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भउते आएछ, तिनपाने को रौफ देखा' होला
यस्तो चुटान चुटे पछी तिम्रा त्यो तिनपानेले पनि "बाइ भउते, सरी आइ क्यान 'ना हेल्प या" भन्छ
लोल !
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-08 9:11
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हसुर्न नि जानु पर्यो नि अब रिट्ठे
लोल!
कसै कसैले म:म खाए भन्दैमा, आफुले सिज्लर खोजेर भएन क्यार
दाल भात तरकारी जिन्दाबाद
बाङेको एउटा रोमान्टिक गीतको याद आयो
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-27-08 9:11
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-27-08 9:17
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल अब म नि आए है अर्को दुष्मन आज भोली मलै फेरि चौतारी आम्न मन लाउच
त्याँ चै म: म: १३ वटा मात्रै छ र भनेको ? बाँडचुड अर्नु हुन्छकि अस्तो लाथ्यो तर देख्या देख्यै २३ वटै खाएर प्लेट नै रित्याम्नु भओ
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-27-08 9:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हरे शिव !!! कस्तो जमाना आयो। कसै कसैले जिन्तखीमा एक् ताल के मो:मो: बनार खाको चौतारीमा कत्रो धाक। त्यस्ता मो:मो: त हाम्रो घरमा दिनहुं पाक्छ। अहिले भर्खर नि हाम्ले मो:मो: क्वाटि खएम क्या र धाक देका छैंनौ त।
सबैलाइ नमस्कार् है।
बरु त्यो पून्टे दाजुको मा भाको चैं सारै मिस गरियो (बुढो लाइ सरापुं भन्दा नि आफ्नो पेट टन्न भा बेला पर्यो)
मिस सिस् के हुदै छ हो हाम्रो चौतरीमा?
रिट्ठे, बौचा जा: ने धुन ला?
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-27-08 9:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-27-08 10:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-27-08 10:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जी जा: मनैनी,
ठाउँ जा: मथुइया, थुइये मास्तेमवल का
आ छु छु दु वोये नेउ का
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-28-08 6:33
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
साँझको जूनसँगै आउँछौ तिमी भनेर, टोलाईरहन्छु आकाशमा रातको तारा गनेर,
साँझको जूनसँगै आउँछौ तिमी भनेर।
जदौ यो सोमबारे बिहानीको।
ठुली चिया खाँदै हो? लौ सबैजना राम्ररी दिन शुरु गरम्। भरे भेटम्ला।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-28-08 7:09
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सबै गाम्लेहरुलाई दर्शन गरे ताअाअाअाअाअाअा
अन्तरे दा दर्शन। मैले चिया खाइ अनी हजुरले नि?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-08 8:08
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाआ?
तिमीलाई म के भनुं, फूल भनुं कि जून भनुं उपमा धेरै म के देउं तिमीलाई मनकी मायालु भनुं।
सोमबारे मायालु जदौ!
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-28-08 8:30
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
सोमवारे जदौ!
उफ्फ! फेरी विकडेज शुरू भो!
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-28-08 8:33
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चित्रे अल्छि केटा
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-28-08 8:35
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठूली फूर्तिली केटी
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-08 8:42
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-08 8:42
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अन्तरे दाई, ठुलि, चित्रे, ठुल्दाइ सबैलाई तारेमाम, जदौ अनी नमस्ते
Last edited: 28-Jan-08 08:43 AM
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 01-28-08 8:42
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल जम्मै सोमहरुलाई "हेलो, के छ मेलो?" ततच्वाँहरुलाई, "हाई, लौ न भिनाजु भन्न देउ भाईहरुलाई", बुबुच्वाँहरुलाई नी, "हाई, तर नदेउ न त्यस्तो मुस्कान--बाई बाई"---
************************* ततच्वाँ = तरुनी तरुनी च्वाँक बुबुच्वाँ = बुढी बुढी च्वाँक
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-28-08 8:47
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ततच्वाँ = तरुनी तरुनी च्वाँक
बुबुच्वाँ = बुढी बुढी च्वाँक
यो दीप ज्यु आउने बितिकै कती हसाउन सकेको। लु दीप ज्यु दर्शन गरे। खै म कुन क्यातागोरिमा परे किन्नी। लु दीप ज्यु हजुरनै बाटइदिनुस् ।
रित्थे दर्शन गरे है ताअाअाअाअा
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-28-08 8:53
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अन्तरे, ठुलि, चित्रे, ठुल्दाइ,रिट्ठे, दिप ज्यु सप्पै लाई सोमबारे जदौ, के हो दिप ब्रो बिहान बिहान देखी त त च्वा र बु बु च्वा को कुर हुँदै छ् नि ?