[VIEWED 185671
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-16-07 1:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --चौतारी - दशैं विशेष-३ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 82 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-17-07 3:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हरी शरणम् पर्भू!
के हुँदैछ गाम्ले हो?
फूलपाती भोलि हो?
ओ उफ्री, के छ हालखबर? किन ढिलो ढिलो आम्छौ सधैं चौतारीमा?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 3:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भो भो नलाउ तेसो भये ब्लु, बेक्कारमा यस्तो सुनौलो वर्ल्ड स्टील बन्यो भने फेरी
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-17-07 3:19
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लु गाम्ले हो मेरो घर जाने बेला भो। अब भोली भेतुम ला। रमाइलो गर्दै गरुम है गाम्ले हो।
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-17-07 3:19
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अब रिट्ठे त रिट्ठे नै भे'गो, यस्तो सुनेसि त हाम्लाई नि हेर्नै पर्नि भो ऊफ्रीलाई निलो रंगाँ। २ सेकिण्डलाई मत्र, तर। त्यो भन्दा बढी मुटुको दम रोकियो भने चईं ठहरै भईएला फेरि!
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-17-07 3:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Yes, Thuli, can you please leave? Thank you!
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 3:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नजाउ न मलाई छोडि मुख मोडी दिल तोडी च्यान्टी मायालु
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 3:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पुन्टे दाई, ब्लुमा उफ्री लाई हेर्न त त्यो तपाईंको चस्मा ले देखिदैन
बिशेष खाल्को ग्लास चाहिन्छ, कारण पछी भनौला सुटुक्क
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-17-07 3:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Yes, Thuli, can you please leave?
. HERA YO POONTE DAA LE MALAAI KATTTI
NASAHEKO. LA JANCHU KE. ABA AAU BHANDAA NI AAUDINA AAJ .
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 3:25
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बाइ ठुलि
ह्यब अ वन्डरफुल ईभिनिङ
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-17-07 3:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
....अनि संसार रोकिन्न त!!
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-17-07 3:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उफ्री, नीलो अर्थात ब्लू रंगको लामै वाख्या भयो। हामी सानो छंदा एउटा गीत गाउनु पर्थ्यो,"नीलो रंग शान्ति को रंग---------"
अब बल्ल पो बुझियो, शान्ति नीलो थिई भनेर। अब त्यो गीतलाई रि-मिक्स गरेर-"नीलो रंग उफ्रीको रंग" भनेर गाउने कि?
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 3:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ha ha ha kumle bro. mero photo kina rakheko? aba ritthelaai jaro aune bho.
bye thuli,
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-17-07 3:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
संसार , भंसार सबै रोकियो, कुम्ले। मेरो त सासै रोकियो, आसै रोकियो। उता यमराजकोमा पनि कामै रोकियो र बचियो नत्र...............................................तारेमाम् हुन्थें।
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 3:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओयि रिट्ठे, कत्रो अबिस्वास गरेको ढाढे। जे पायो तेहि कुरा नगर है अहिले। म पिट्दिन्छु अनि थाहा पाउला मोरा।
पुन्टे दाइ, हजुर दमको रोगि नभएपनि एक्छिन स्वास फेर्नै बिर्सिनु हुन्छ मलाइ ब्लु सारीमा देख्नु भयो भने
हो त नि राहुल दाइ, शान्ति मेरो नाम हो नि त। तेसैले निलो रङ शन्तिको रङ भनेर गाएको। उफ्रि भने पनि शन्ति भने पनि एउटै कुरा हो के।
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 3:38
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
WOW, that's my best blue color. I wish I could wear that and visit someone's dream secretly to disturb his mental peace and harmony.
त्यो सारी कसैले पाउनु भएमा तुरुन्त मलाइ फोन गर्नु होला है। म त त्यो जसरि पनि किन्छु।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 3:38
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हेत्तेरिका कुम्ले, एक त निन्द्रा नलाग्ने राती झन के सारो गरेको हौ यस्तो 'निलपरि' लाई बोलाएर
लालपरि को मात्र बयान सुनेको अहिले सम्म
अब निलपरि लाई देखेपछी त - लालपरि? 'व्हाट द हेक' भन्ने भये
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 3:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
राहुल दाइ,
निल परी त हेर्ने मात्र पो। स्वास नै रोक्ने हो त।
नेउचि ततालाइ भनि दिन्छु म। पखनुस अब।
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-17-07 3:43
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उफफफफफफफफफफफफफ!
सास रोकिएर मुखै निऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽलो भो मेरो नि! ठुल्दाईले भने झैं यमराज काँ नि कामै रोकिएर मत्रै, नत्र त चेट हुन ला'थिएं!
अरुलाई त उफ्रीको यो रुप देखेर ज्वरो आउला, हाम्लाई त देख्न अघि नै आई सक्या थियो के रे।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 3:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हेत्तेरिका उफ्री म तिम्रो डाढो गर्छु र भन्या
विश्वाश त झन कती हो कती, कैले पो अबिश्वास को प्रस्ताब् राखेको छु र?
होइन भने होइन भन !
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 3:48
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
देख्यौ रिट्ठे,
कस्तो खतराको शक्ति रहेछ ब्लु सारीमा। तिमीलाइ त म रेड सारीमा नै दर्शन दिउंला नि।
साँचिकै रिट्ठे स्वास फेर्न नसकेर ढल्यो कि के हो?