ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ । मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के । ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ? चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।
सान्नानी, पुण्टे बूढा र दीपका कुरा पढ् बाँकीनै छ। चौतारी पनि राम्रो मल-जल पा'को मूला जस्तो एकै दिनाँ हलक्क बढेर काँ'ट काँ पुग्छ गाँठे! अब पछाडि फर्केर पढ्नु पर्ला।
अरु कुरो त त्यस्तै हो, चौतारीमा सुगा-रोग फेरि बढ्न थालेजस्तो छ। न बर्ड-फ्लूनै हो राम जाने। सुगा रोग लाग्ने जत्ति सप्पैलाई पिंजरामा हालेर दुई-चार दिन 'गोपी किस्न काउ---' भन्न लाउनुपर्ला जस्तो छ।
ए पुन्टे बुडा, चाइन्जो मेरो मिल्ला मिल्ला अस्तो त छ तर क्यार्नु एउडो भूमरिआँ फँसेओ छु तो बाड ट्याममै निक्ले भुने म चाइँ आम्ने भएँ! तर आस गरेस भर नपरेस भनेओ अस्तो अवश्था छ क्यार्नु!
आम्बो आबो मलाई किन औढाहा हुनु नि हौ गालब्स ? म त दंग छु कि सपैले नमस्ते गरेकोले। बरु गालब्स,नमेस, नेप्चेस, हरिस अनि गौतम्स, जिम्स काक्स लाई नमस्ते गरे ल मैले नि।
जिम्माल बा को खोकि बिसेक भयो??
आँच, कति राम्रो हौ सुगाको खोर मलाई त सुगा हुन पो मन लाग्यो हौ :D :D
ठुलि! कता बाट राति आयौ बा आज? ल तिमी नेपाल जाने कुरा देखेको थिएँ राम्रो संग जाऊ है? अनि फर्केर आएपछि रमाईलो हरु सुनाऊ अनि फोटो पनि टाँस है त चौतारिमा? :)
ठूली, नेपाल जानको लागि शपिङ् गर्न सकियो? अब त दुइ दिन मात्र बाँकि उड्नको लागि, तिमीलाई त कति रमाइलो भैरा' होला है? मलाई पनि कस्तो जान मन लाग्यो, तर अहिले नभ्याउने भो। :(
ग्वाँचे, आफू पनि बाँचिएकै छ भनम् न। जाडो खासै छैन, अहिले त घाम लागिरा'छ। यहाँ हिउँ नि त्यति साह्रो पर्दैन, वर्षमा दुइ तीन पल्ट पर्छ होला त्यो नि साह्रै पातलो, केही घण्टामै गायब भइहाल्छ। तर यहाँको मौसम बदल्ने गति भने एकदम तीव्र छ, दिनमा दश पल्ट घाम लाग्छ, दश पल्ट पानी पर्छ, दश पल्ट हुरी चल्छ। 'दिस इज डब्लिन वेदर!' :D :D :D
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.