[VIEWED 227306
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-03-07 7:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-06-07 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! आजकल बिजी भएर व्यस्त हुन थालिया छ. अघि दिउँसो भनेको चीजको रिसोच गरेको, तर थाहा पाइएन किन फायरफक्समा नेपाली युनिकोड त्यस्तो आउँछ भनेर. सायद फायरफक्सकै दोष होला. पून्टेदाईईईई, म नयाँ खर्कको क्यान्डी योरपोटमा राति १०.१८ मा खस्छु, लिन आम्न नबिर्सिनुहोला है! अरू क-कसको टिकस भो? भौतेकाजी, जिम्मी बुडा, हरी आदिको के भो? अन्तरेलाइ जन्मदिनको अग्रीम शुभकामना! ओ झिल्के बुरो, लौ आम् आम् यसपाली चौतारीको पहिलो बृहत सम्मेलनमा. एक वर्ष अघिदेखिको प्रयास हो यो. पून्टेदाइ र मेरो चैं एक गेम चेस हुनु पर्छ है! हामी पोहोर साल ईन्टर्नेट बाटै खेल्थेम्, यसपाली चैं भेटेरै खेल्नुपर्ला.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-06-07 9:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 12-06-07 9:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे के छ? म याँ कुरेर बस्या थें क्या कोइ आउँछ कि भनेर। अनि के छ तेतातिरा हालखबर?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-06-07 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ अन्तरे, जदौ रिठ्ठे। म पनि यतै छु। अन्तरेदाइ पाखुरामा तेल दलेर बस्नुभा' होला के रे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-06-07 10:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो अन्तरे दाई, भउते गुरु र अरु सबैलाई नमस्ते
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-06-07 10:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यता तिर ठिकै छ बरु के छ त चौतारी भब्य भेला को कार्यक्रम अन्तरे दाई? आउने हैन त यतै तिर तेती बेला?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-06-07 10:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पूण्टे बुढाले निम्तो पनि बांडेछ। निम्तो स्वीकार गरी हर्षले गद् गद भै आउने भएम् क्या र सपरिवार्। अब चाइन्जो, कार्यक्रमको मुख्य आकर्षण नै म: म: भए सि, म:म:को ३५ बर्षे अनुभवी हस्तीलाई बस्ने ठाम् हुने नै भयो, मानिछु मैले। अब भउतेदाले बास पाउने आश कसरी गर्न सकेको होला? सबैलाई बास दिए नि गुरुलाई देला जस्तो लागेन मलाई। सालीको जो सवाल छ। उच निच भै हाल्यो भने को जवाफदेही?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-06-07 10:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा हा ठुल्दाइ कुरा त सोर्है डलर ठीक हो यार पून्ते बुढा सपना देख्दै होलान अहिले, यही खुशी मा ठुल्दाइको जमानाको गाना राख्ने आग्या पाम अब
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 12-06-07 10:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते डाँका आउँछ भनेर पाखुराँ मात्तै हो र, तिघ्राँ नि दलेर बस्या हुम् तेल, सेन्टल् पार्काँ लगेर मदनवा अस्टाइलाँ धोबीपछाड लाउन पर्छ भनेर।
रिठ्ठे सुत्न त नजानु पर्ने हो यति चाँडै भनिरा म। हुनत आउन पर्नि तेतै हो, फुर्सत कत्तिको पाइन्छ भन्नि भा छ के, मावल तिराट पाउना आउनि रे यै बेलाँ कस्को दिक्षान्त पारेर। आफ्नो ध्यान चौतारी भेलाँ हुनि भो क्यार्नि होला।
ठुल्दाई तारेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-06-07 10:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-06-07 10:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, रिट्ठे, अन्तरे। पाहुनाँ बहानाँ चौतारी भेलाबाट् भाग्न पाइन्न है अन्तरे, भन्दे छु मैले।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 12-06-07 10:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सुत्नि बेला भो। साहू बुढाले लघार्छन नत्र भोलि बिहान। शुभरात्री।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-06-07 10:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा सेन्ट्रल पार्क मै मदनवा अस्टाईल मा धोबी पछाड लाउने र, कत्ती हसाउने यार अन्तरे ब्रो ले पनि टिकेट क्यान्सिल गर्लान है पाहुना हरुले, होस् गरम दाई अहिले नथर्काम-- बरु यही आयिसके पछी त छदै छ नि सेन्ट्रल पार्क भये नि कोरोना पार्क भएनी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-06-07 10:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-07-07 6:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते । आज त ठुली भन्दा पनि पहिलो भैयो कि क्या हो ? कि ठुली लाइ आज पनि फोन आएर डिस्ट्रब गरी रा छ ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-07-07 7:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्ले साथीहरुलाई दर्शन गरे है। ठुल्बुईनीलाई चैं बाहिर आँगनाँ सुत्नि बन्दो बस्त छ के रे। ब्याऽऽऽऽऽऽऽऽऽऽऽऽनै झ्याईंकुटी पारेर ओभनमा हाल्दिम्ला ३० मिनेट, अनि त तगडा चुलबुली भईहाल्छौ नि दिनभर घुम्नलाई! ३० भन्दा ३१ मिनेट राखियो भने चईं साँझ त्यै सुकुटी सबैलाई यो पून्ते दा ले एउटा भाको बुइनिलाइनी कती देखी नसहेको भाई। लु हेर्नुस् त मलाई आगनमा सुताउने । मैले चै हजुरको हुने वाला ज्वाँईलाई आफ्नो पून्ते दाको क्या बयान गर्दै अरुलाई थाम नभएनी। आफ्नी बुइनी र हुनेवालज्वाँईलाई त जसरी भएनी बस्ने सुत्ने थाम राखेको छ भनेर भनेको क्या। भो त अब आफ्नै दाईले ढोका दे चै कस्लाई के को दोस । यामु के हो आज त तपाईं म भन्दा नि फर्स्ट हुनु भो। आज चै फोन आको छैन ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 12-07-07 7:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! यामेजी र ठुल्नानीजीलाई नमस्ते अरु सप्पै गाम्लेजीहरुलाई सोध्याछम।
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 12-07-07 7:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै चोउतारी मा रहनू भएका महानओ भाव्हरूलाई मेरो दर्शन। खै म नि चओुत्री को भेला म सिम्लग्न हुने बिचार थियो तर पून्ते दाइको अनूम्ती चाहिन्छ रे ।खै मैले कसैलाई चिनेको छैन। पून्ते दाई यदी तपाईंलाई मन छ भने मैलाई ईमेल गर्नू न है। म पनि रमाइलो गर्न र हजुर हरू सबैलाई भेट्न मन छ रमाइलो हुन्छ जस्तो छ। म नि रमाइलो गर्न मन छ। यदी तपाईं हरू लाई सम्स्ये छैन भने मलाई ईमेल गर्नू न है अनि म एमैल् बाक्क् गर्छू।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-07-07 8:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु! के छ ताअाअाअाअाअाअाअाअाअाअ? शुक्रबारे झम्झमे जदौ!
चिया खायौ ठुली? पूण्टेबुढाले हाम्रो ठुलबुइनी माथि चाहिँ अन्याय गरेकै हो, बिरोध जुलुस् निकालम् कि? धन्दा न मान हामी छंदै छौं, बाहिर अंगनमा हामी सुतेर भए नि ठुल्बुइनी र ठुलोज्वाइंलाई ठाम् दिम्ला।
यामे एका बिहानै भ्याए छौ। सन्चै?
ताले लाई नि निम्तो छ नै, चौतारीका सबै गाम्लेहरुलाई हो भन्छु क्या र।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-07-07 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्वछे र ताल मैले नि दर्शन फर्काए है। राहुल दा हो हो एउटा जुलुस त निकाल नै पर्छ। देख्नु भो त हाम्रो पून्ते दाको असली रुप। अनी राहुल दा चिया पिउनु भो त?
|
|