[VIEWED 180888
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-19-10 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७३ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 20-Jan-10 09:19 AM
|
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 01-22-10 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahahah ritthe dai ९) व्यास --> arc ho?
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 01-22-10 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"हाय-मेरा-तन"
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-22-10 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा! जिवामा केन्द्र बाट तानिएको लम्बले जिवालाई समद्विभाजन गर्छ। ल भनौँ जिवा भनेको के हो? केन्द्रबाट एक सय असि डिग्रिमा तानिएको सरल रेखाले वृत्तलाई समद्विभाजन गर्छ तसर्थ परीधी देखि केन्द्रविन्दू हुँदै परिधिसम्मको दुरि नै व्यास हो! ल भनौ व्यास के हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-10 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे लोल , कसो महाभारत को व्यास चौतारी मा कहाँ बाट आयो भनेन रिट्ठे ले । हाय् मेरा तन - लोल
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-22-10 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त रिठ्ठे ले सबै मिलायो जस्तो लाग्यो है ...... ल तक्मा दिम रिठ्ठेलाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-10 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"नेपाल राज्यस्य पूर्बिन: भागे अरुणादी बिद्यते, तस्मिन: उपकण्ठे जगन्नाथ पंडित आसित:।" यसलाई सरल नेपाली भाषामा भावनुबाद गर्नु होस्। पूर्णांक १०, उत्तिर्णांक ४ ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-22-10 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे जिम्मी सुड्ढो नि र्याक हान्छ यार ह्याप्स दी रा बेला ज्यामिती बिषय झ्याउ लागेर मास्टर को बस्ने ठाउमा कम्पास ठाडो पारेर राख्दिने लाई त ज्यामिती को कोइसन सोध्छौ तिमी ! खै के बुद्धी भा बुढा पाखा भनुम !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-22-10 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नानिबाबु हो, आजको कक्षामा बिर्खे गुरुबाले अघि सोधिएको प्रश्नहरु मध्ये प्रश्न नम्बर ६ र ७ को ब्याख्या गर्नुहुने छ। ध्यान दिएर सुन है त। ६) अनुक्रमानुपाती: अनुक्रम भनेको एकै किसिमको क्रममा आउनु हो। भन्नाले, कुनै एउटा मिलेको क्रममा आऊनु अर्थान अंग्रेजीमा 'सिक्वेन्स' मा आउनु भन्ने बुझिन्छ। त्यस्तै, अनुपात भन्नाले अंग्रेजीमा 'प्रपोर्सन' हो। अब माथिको शब्दको व्याख्या गर्न तिर जाउँ- 'अनुक्रम+अनुपात' = 'अनुक्रमानुपात'। अब यसमा यस्तो हुँदै जाने जनाऊन 'पाती' थपिन्छ र अनुक्रमानुपाती बनाइन्छ। यसलाई अंग्रेजीमा समग्रमा 'डाइरेक्ट्ली प्रपोर्सनल' भनिन्छ। उदाहरण: खुसि नानीले चौतारीमा पोस्ट गर्नु संग अल्लारे ठिटाहरुको चौतारीमा पोस्ट गर्ने संख्या बढ्नु अनुक्रमानुपाती हुन्छ। अर्थात, जति धेरै खुसि नानीले पोस्ट गर्छिन त्यतिनै धेरै अल्लारे ठिटाहरुको चौतारीमा पोस्ट बढ्छ।
७)मणिभीकरण:
मणीभ भनेको कुनै ठोस वस्तु आफ्नै स्वस्च्छन्द स्वरुपमा मिलेर बसेको ठोसको अवश्थालाई जनाइन्छ। अंग्रेजीमा यसलाई 'क्रिस्टल' भनिन्छ। 'करण' भन्नाले बन्ने प्रकृयालाई जनाउँदछ। तसर्थ; मणिभिकरण भन्नाले अंग्रेजीमा 'क्रिस्टलाईजेसन' भन्ने बुझिन्छ। ल घन्टि लाग्यो अब तिमिहरु टिफिन खान जाऊ! टिन.... टिन... टिन ...टिन...
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 01-22-10 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"नेपाल राज्यस्य पूर्बिन: भागे अरुणादी बिद्यते, तस्मिन: उपकण्ठे जगन्नाथ पंडित आसित:।"
nepal rajyako purva bhagma arun nadi bhaeko, tyasmai mathi ghati jagannath pandit baje basechhan|
ritthe dai kati hasako aja? hahahah
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-10 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे लोल । ज्यामिती को मिती पुगेकाइ हो त रिट्ठे। सुरुमा त हामीलाई नि ज्यामितीको मिती पुगे जस्तै लाग्याथ्यो । मास्टर को डस्टर खाइ खाइ सिक्या हौ हामीले पनि । पछी क्या सजिलो भने । साध्य १० भन्ने बित्तिकै यो त्यो, अभ्यास १० को ४ भन्ने बित्तिकै त्यो यो भनेर भन्न सक्ने भाथेम। नहुनु पनि कसरी, एउटै साध्य १५ चोटि सम्म लेखेर बुझाउनु पर्थ्यो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-22-10 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! कम्पास ठाडो पारेर राख्दिने रे। बिचरा पढाऊने कुन माड्साप थिए कुन्नि अहिलेसम्म पनि रिट्ठेलाई सराप्दै महिना महिना दिनमा डाउडरलाई देखाउन जाँदाहुन्, कठैबरा! माड्सापको माया लागेर कठैबरा भन्या हैन, डाउडरको माया लाग्या!
Last edited: 22-Jan-10 01:11 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-10 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुशी लाई ६ नम्बर ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-22-10 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब संस्कृतको कुरा आएछ। निम्न शब्द वा वाक्यलाई संस्कृतमा अनुवाद् गर्नुहोस। पूर्णांक १०० उत्तिर्णाङ्क ९९ क) म:म ख)चुरोट ग)खैनी खाएको र फालेको घ) गगल्स ङ) रेल च) रेलवे सिग्नल ण) रेलवे सिग्नल अपरेटर
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-22-10 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माड्सापको माया लागेर कठैबरा भन्या हैन, डाउडरको माया लाग्या! लोलम !
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 01-22-10 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahahahaha daudar ko maya lagya omg व्यास bhanya balla bujhe radius raicha. :o)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-22-10 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुसी नानी व्यास भन्या 'डायामिटर' रेडियसलाई अर्धव्यास अथवा त्रिज्या भन्छन्!
|
|
|
Ganjadi
Please log in to subscribe to Ganjadi's postings.
Posted on 01-22-10 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँफु त पडनी बेलामा गुच्चा, खोप्पी, लड्डु, अनि भागी बहगी पौडी खेल्न दगुरियो अलि कति बुज्नी भए पछि भोले बाबा को पछाडी लगियो, के थाहा पयिन्थियो र खोइ |
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 01-22-10 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१०) जिबा --> birkhe jiju baaje क) म:म --> atti swadista golam padartham ख)चुरोट --> madanawaham coloram fokso
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 01-22-10 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
JIBA bhanyaa chai ke? Bikhe? JiBa = Jiju Baaje = ghitik ghitik bhayera baanchi rahekaa Birkhe budha!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-22-10 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु त त्यसोभए गँजेडि भाईलाई प्रश्न-
१) धतुरो र गाँजामा कुनको ट्रिप बढि हुन्छ?
२) खाने चरेस र भात खाने चरेसको थालमा के फरक छ?
३) रउसि धोकेकि केटि, गाँजाले लट्ठिएको केटि र दुर्वयसनी चेलीबेटी यि तीनमा तपाइँलाई कुन बढि आकर्षक लाग्छ?
४) महादेव कसरि प्रशन्न हुन्छन?
५) एक पाउ भाँगको लड्डुलाई बिक्रम संवत २०५६ सालमा पाँच रुपैयाँ पर्थ्यो। प्रत्येक वर्ष ०.३४ को दरले बार्षिक वृदिदर तथा नेपाली मुद्रा अवमूल्यनलाई नियाल्दा अहिले २०६६ सालमा आइपुग्दा, बिर्खे जिम्मालको उमेर कति हो?
Last edited: 22-Jan-10 01:25 PM
|
|