[VIEWED 188478
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-21-08 9:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९५ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
गोतामे ज्यूको गजल सुनको कात्रो ओढाइरहेछ को? सिनोको आयु बढाइरहेछ को?
मलामी हैन, सतीनै पो जान्छौ कि! अझै सलामी चढाइरहेछ को?
तोपको मुखमा मलाई घचेटेर बर्दीमा ढाड अड्याइरहेछ को?
आलै छ हिजो बगाएको रगत आजै चित्त यो डढाइरहेछ को?
कोइली बन्न खोज्दैछन् कागहरु मलाई भाका पढाइरहेछ को?
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-24-08 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नो ज्यान जोगाएर हाँस्दै अरुलाई उचाल्ने कु-जात देखेँ हा हा हा हा हा हा khit khit khit
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-24-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल भउते!
आफ्नो ज्यान जोगाएर हाँस्दै
अरुलाई उचाल्ने कु-जात देखेँ
भन बजिया भन जे जे मन लाउछ भन, हाम्रा नि दिन आउलान!
हो र चित्रे? म त रमैलो होला भन्ठान्या, त्यति कुराले हाँसो पो निकाल्ला भन्ठान्या त बढि भएछ कि के हो!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-24-08 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा राहुल दा'
भर्खरै उठ्या होला, ओछ्यान मै सुत्या होला। भन्न खोज्या हो? सुत्न त ओछ्यानमै सुत्न पर्यो के रे। अब कैले काहीँ तिनपानेले बाटा मुन्तिर उन्योको झ्याङमा पनि सुताउँछ। कैले काहीँ रिठ्ठे र अन्तरे डाँका बाटाँ लुकेर बसेर लात हान्छन, त्यस्तो बेला त ढुङ्गाको काप तिर सुतिँदो रे'छ।
लोल जिम्मीबुढा, तिम्रा दिन अब गए बाबै, आउँदैनन् फर्केर ! अब त हामी जस्ता तिम्रा छोरा-नातिका उमेरका मुन्छेको मात्र दिन आउँछन्।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-24-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु आफू चैं यस्सो पेट पूजा गरेर आइयो।
हा हा! भौतेकाजीले दाँतको बारे नि गजल लेख्न भ्याएछन्!
अनि जिम्मी बुडा नेपालतिर कहिले लाग्ने हो नि चिलगाडी चढेर?
ग्वाँचू बाजे र गालबलाइ धन्यवाद पोहोर सालको स्वस्थानीको लागि।
राहुलदाइ, ट्यारेमाम्!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-24-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम् साथमा जदौ!
सात दल जस्तो जहिले नि ङ्यार्र् ङुर्र भएन हो केटा केटिहरु हो। उमेराँ बडेमान् को म:म: पनि ढालेकै हो एक मुक्का मा। एक हुक्का मा। हुक्काको नि जमाना गो, मुक्काको नि। चिलिम तिर सरुवा भयम् क्या र।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-24-08 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हसुर्न लाग्नु परो अब भन्देखिन को को छन हौ? क्यार्दै हो सबैजना?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-24-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्वाँचे नमस्कार! सबै ठिकठाक चल्दैछ हैन?
भउते के छ? खाना खाएको हो? अहिले कलेजमा कि घरमा?
चित्रे म जाने बेला हुन लाग्यो अब छिटै जाँदैछु। अनि तिम्रो के छ हालखबर? सन्चै छौ?
ठुल्दाई तारेमाम। के छ हालखबर? खाना खानुभयो? अनि घरमा भाउजुलाई पनि आरामै?
धन्यवाद।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-24-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
acbel44
Please log in to subscribe to acbel44's postings.
Posted on 01-24-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै के परिचेनी न्वरन गरी सक्नू भयो मेरो अगिनै । मेरो घर पर्यो सोलुखोम्बु अनी अरू के भन्नू र। अनी आफ्नू नि पारीच्ये पाउन न त ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-24-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! यौटा जिम्मी बुडो के सोझो भइटोपल्याथ्यो, अर्को उफ्रिन थालिहाल्यो भ्यागुते माराज!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-24-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-24-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु अर्को टुपुल्कियो रिट्ठे पिट्ठे, पीताम्बर भैरबको अनुहार बनाउँदै!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-24-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-24-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो रातीको डोजले अझ पुग्या छैन जस्तो छ कोइ कोइलाई
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-24-08 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-24-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन कस्ले छुन सक्छ हाम्रा जिम्माल बा लाई, हाम्पनी हेर्छौ लु त्यो ज्यानमा साचै नै सक्कली फोक्सो छ भने जिम्मालबा लाई अब देखी मर्न नसकेका असत्ती बुढा मात्र भनेर हेर त लौ, मैले जान्या छ अनी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-24-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठेको भनाई प्रति मेरो पूर्ण समर्थन छ। चिलिम ब्रेक!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-24-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्न रिट्ठेले साथ दियो! धन्न होस रिट्ठे, बिरगंज भन्सारमा सरुवा होस!
लु आउ पातकी भउते हिम्मत छ भने! तो चित्रेले के जाति एउसपिलासि भन्या कुरा तिम्ले ब्यान गर्या सपै नभनेर मात्तै हो, बढ्दा जान्ने नहोइ फेरि सपै टाँस्दिम्ला, फेरि चित्रे के जाति फ्यान्टा होला भन्ने पिर परेर पो त!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-24-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ जिम्स सुड्डो! टाँस्ने भए टाँस, हुनु पर्या छैन फ्यान्टा स्यान्टा मलाइ, मलाइ त पेप्सी नै मन पर्छ बरू!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-24-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झगडा नअर केट्केटी हो। सबै मिलेर भाइचाराको सम्बन्ध राखेर बस्नु पर्छ।
|
|