[VIEWED 468959
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-28-09 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी तारेमाम गाम्ले हो आफु नि हिजो धेरै हिम्पात हुने देखेर आज घरमै अड्डा जमार बस्या। चौतारी मा चिहाइ चै न्युन होला,ग्रिह मन्त्री भा ठाममा अली मिल्दैन। लौ त लौ बसौ रमाइलो गरम,मिले मा हसुराइपछी आउने नै छु। तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे। भन्नाले गृह मन्त्री साह्रै कडा रहेछ, बिस्टेको पनि। डराएर हुन्न बिस्टे, कराएरै भए नि आउनु। परेको म ब्यहोरुला।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हौ - पाने नचाहिदो हल्ला फैलाउछौ - बिहान बिहान तारेमाम ठुल्दाइ, रिट्ठे, पाने, पुरे, बिस्टे, चिप्ले, हर्के दाई के छ हौ - चिया छैन आज हिउँ पनि होइन बरफ जमेर हरी बिजोग त्यो बरफ सबै जम्मा गरेर बेच्ने बिचार गरेको के - तर खाने कल्ले चौतारी मा बुढा समुह धेरै देखेर बिजिनेस नै गर्न मन लागेन ल त बनी नभएको दिन चिया खान मुन लाग्यो कोइ छ
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-28-09 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेसी ठुल्दाइको गृहमन्त्री पनि कडा नै हुनुहुन्छ जस्तो लाग्यो , सबैको उही हालत रैछ, आफ्नु नि तेस्तै हुन्छ गृह मन्त्री देखेसी के गर्ने भनेको मान्नै पर्ने नमाने वाक्क दिक्क लगाउने के होला यस्तो ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ त आफ्नो गृहमन्त्री देखी एती डराउने कि कुरै नगरु हेssssss भन्न पाछैन हस् भनी हाल्ने - पुरा कुरा त कहिले नि सुन्नै पर्दैन - हैइ ठुल्दाइ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे। हो लहरे हो। कुरा पुरा सुन्नु नपर्नेलाई डराएको भन्न कुनै पनि कोण बाट मिल्दैन। त्यसलाई आपसी समझदारि र बफादारी भन्ने गरिन्छ। मन को कुरा बुझ्ने भैसक्यौं हामी त। लहरी ल्याए थाहा हुन्छ, अर्का को कुरा लाई आहा भनेर केइ हुँदैन। अर्को कुरा गृह मन्त्री कडा हुनै पर्छ। देशमा पनि घर मा पनि। घर पनि देश कै अंश हो नि। नत्र शान्ती सुरक्षामा असार पर्छ। सिटौला जस्तो घिरौला गृह मन्त्री भाकोले त वाइस्याल फस्टाएको। आँफै चुनाव हारेको। अ-कडा गृहमन्त्रिको हातमा देश र घर पर्यो भने अहिले को नेपाल जस्तै हुन्छ। सुख शेडिङ दिन ४ गुना रात ८ गुना हुन्छ। गृह मन्त्री कडा हुनै पर्छ , हुनै पर्छ। गुलाफ मा काँडा हुनै पर्छ, हुनै पर्छ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ कसैले ल्यएनन, मैले आँफै बनएर ल्याएन, नुन्-चिनी पुग्छ पुग्दैन हेरुम है, आफ्ना त गृहमन्त्री छैनन, एक्लो ज्यान यो बिरानो देशमा, एइ चौतारीका दाजु भाई दिदी बहिनी हरु हुन जो भने पनि।।।। लौ अब तात्तो चिया खाएर गफ गर्दै काम तिर लाग्नु पर्ला ।। जय नेपाल
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै ठुल्दाइ के मन को कुरा बुझेको कसरी भन्ने -
भात खाने होइन को भाssssss मात्र भन्दा हैन सबै काम भइसक्यो भन्ने मान्छेले - है ठुल्दाइ
कसरी विश्वाश गर्ने मन को कुरा बुझ्या हो भनेर बरु हात को कुरा बुझ्या हो भने चाँही मेरो
भन्नु केही छैन
Last edited: 28-Jan-09 10:47 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ
मेरो जस्तो माया दिने तिमिलाइ हजार होला तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोला जसलाइ आफ्नो सम्झेको थियेँ उही बिरानो भयो अहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ
मेरो माया कुल्चिजाने तिम्रो माया फलोस फुलोस मेरो इच्छा मारि जाने तिम्रो इच्छा सधै पुगोस उदास आख़ाँ मेरा पनि सपना देख्थे कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ
Last edited: 28-Jan-09 11:01 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-28-09 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
launa hera sapailai kyaa fursad paako bhai. aafu bhane sadhai bg :(
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भो ठुलि - आज पनि काममा हो एस्तो हिउ जमेको बेला काममा जाँदा लेडेन तिमी - चिप्लेन के छ - चिया खायौ
|
|
|
manisa
Please log in to subscribe to manisa's postings.
Posted on 01-28-09 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-09 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
इछ्या भये हजार उपाये भन्थे हाम्रा बा ले हामी नि काम हुँदा हुँदै चौतारीमा उपस्थिती दिन्दै छौं क्यारे
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मनिषा के छ चिया आयो ल सुरुप्प पारीदीएँ मैले के छ मनिषा - के गर्दै हो
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-28-09 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ho kaam mai ho. poor me :(
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-09 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भो पुरे लाई - मनिषा रे ल के काम गर्ने ठुलि - हाती काम गरेर ठुलो भएको हो
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-09 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रा गाममा एस्तो नौलो नाम भा नि मान्छे चन र, ठुली, हजुरबा, ठुल्दाइ, पाने, लहरे, खै भान्जी अनी अरु एक दुई जन मात्र थिए हिजो अस्ती सम्म, मनिषा नामै तोकेर चौतारी म त पैलो चोटि देखेन बै मैले मलाई त यहाँ मान्छे चिन्नै कन्फुजन भो क्या, ३ दिन भो चौतारी धाइराको, अझ चिन्दिन म त कोइ नि म आउन धेर ढिलो पो गरे कि क्या हो, गाम फर्किन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छ छ मनिषा भन्ने नि छ - उ पनि नयाँ नै हो
|
|
|
manisa
Please log in to subscribe to manisa's postings.
Posted on 01-28-09 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो, perfectionist!!!
म नयाँ पनि होइन पुरानो पनि होइन म 'मिदल' को परे!!! म चौतारी मा भर्ना भएको २-३ वीक्स जती भयो तर कसैले नि मेरो नाम राखी दिएनन तेसैले आफ्नो परिचय आँफै बोकी हिंडेको !!! चौतारी पनि पुरुष प्रधान चौतारी हो जस्तो लाग्यो मलाई त 'नेवेर माइन्ड'
अनी लहरे के छ सञ्चै ?
|
|