[VIEWED 340860
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गणतन्त्रमा हर्के गयाप? कसरी हुन्छ?
आफुले ले लाइभ हेरियो राजातन्त्र डेड भएको। म त हर्के नेट को अगाडि आँखा झिमिक्क नपारी बस्या होला भन्थानेको।
जय नेपाल, कती भनीयो कती। नेपाल को जय भएन, सधैं भय मात्र रह्यो। आजै मनाऔ गणतन्त्र, भोली को के भरोसा, गन तन्त्र हुन बेर छैन।
बाँदर को हात मा नरिवल होइन बन्दूक भएको बेला।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-28-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्ले कता गये भनेको त सबै बानेश्वोर तिर पो गएका रछन।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-28-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गन तन्त्र हुन बेर छैन -- ठुल्दाइ पनि मिठो हसौने बेला बेला मा चै। खुब हेर्न मन थियो लाईभ के गर्नु, हेर्न पायिएन, लौ आज त सिङै बूङूर ढाल्नु पर्ने रिठ्ठे के गर्ने खै। जे होश यो जुनी मा काइसाब, मैसाब हरुको पतन भको हेर्न पायियो, धन्य मेरो आँखा। साह्रै खुशी छु म आज, के गर्ने गर्ने खै। जये गणतन्त्र नेपाल।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-28-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Jaye ganatanra Nepal.
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 05-28-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ritthe bro, tyo ka,kha ta pahile nurserymai sikeko, ani yaha sajhama pani sikero yo cu com-puterle sarai rish uthaunchha ba, hoina, yo sajhako nepali achhyarlai ta chindai chindaina ba, aafaile thamyaunu parchha, nepali uni-code type garnai didaina, link lai jhik vanyo vane 'Unresponsive Script' vanera mukh farkauchha, MAC ki k jati vanthe, MAC vanya ma akchhyar chindina vanya ho? malai ta testai lagyo. asti, nepali font install gare pacci, patrika ko meso paune gari padna painchha, tara gharma gayera napadi sukkhai hunna. .. tehi ho mero yo betha pacchadiko katha.... sorry
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-28-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>>जय नेपाल, कती भनीयो कती। नेपाल को जय भएन, सधैं भय मात्र रह्यो। आजै मनाऔ गणतन्त्र, भोली को के भरोसा, गन तन्त्र हुन बेर छैन। <<<<<
तेइ त ठुल्दाइ के गर्नु केही हुन्छ कि अब भन्ने आश का साथ सबैलाई बधाई (आश आशैमा सिमित नरहोस् )
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जसो गर जे भन जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो मलाई गर्व छ हाम्रो पुर्खाले कती ब्यथाहरु सहेर ईतिहासमा कथा लेखेकै छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो छ हाम्रो देशको आयल निगमको हालत
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 05-28-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कारम नमस्कारम नमस्कारम गणतन्त्रे नमस्कारम
सबै मख्ख परेको देख्छु केरे। सबैले गणतन्त्र भन्ने जन्तु देखिसकेको हो कि कसो। आफु ले त खै केही देख्या छैन अझै जिम्माल बा डिलमा बसेर हेरेको भन्दै थे, देख्नु भा हो केही?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-28-08 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुटेको समाचार यानि कि ब्रेकिङ न्यूज ( लहरेकान्त लाकौलका लागि बिर्खबहादुर बोगटीबाट)-
भर्खरै देशमा गणतन्त्र घोषणा भए लगत्तै चौतारीमा खासखुस र छासछुस चल्न थालेको छ। २३९ बर्ष पुरानो राजसंस्था खतम भए पछि जो सुकै पनि राष्ट्रप्रमुख हुन पाउने कुरालाई लिएर अहिले चौतारीका औतारीहरुमा राष्ट्रपती बन्नलाई होडबाजि देखिएको छ।
ठूल्दाई भनिने राहुलभाई रायमाझी आफू राष्ट्रपती बन्नु पर्नेमा दुइमत हुन नहुने धारणा व्यक्त गर्दछन्। बिभिन्न अनुभवका धनि रायमाझि भन्छन- " म:म पकाउने अनुभव मात्रै ३६ बर्षको छ र त्यसमा म:म खाने अनुभव ४० बर्ष जोड्दा ७६ बर्षको अनुभवहुने भएकोले राष्ट्रपती पद पाउँ, अरु मान्छे जतासुकै जाउँ, तारेमाम्"! साथै उनि यो पनि भन्दछन कि म:म को मात्र अनुभव नभएर चिलिम तान्दै जागिर खाएको अनुभव पनि २६ बर्ष रहेको तथा उक्त जागीर पनि सरकारी भएकोले, जाबो सरकार चलाएर जनतालाई म:म तथा चिलिममा आत्मनिर्भर बनाउन कुनै गाह्रो हुँदैन!
यसैगरि चौतारी महिना नेत्रि बसन्ति बासकोटा भन्दछिन- " नेपालमा नारीलाई धेरै दबाइएर राखिएको छ लोल! " नयाँ सरकारले देशलाई नयाँ रंगमा ढाल्नु पर्दछ :पि" " मैले पहिले देखिनै नयाँ रंग गुलाबि युज गर्छु :डी! "त्यसैले देशको प्रथम राष्ट्रपती मलाई बनाउनु ल ईखिँईखिँ लोल!"
यस्तै अर्का उदारवादी तथा बहुमुखि युवा नेता लहरेकान्त लाकौल भन्दछन- " मैले रसरंग ाप्रदानको र गितसँगित ाताँसतुस महासखा खायो चलायो दामि गयो म रास्त्रपति बनेन भने मुद अँप हुन्छ।"
यसैगरि अत्यन्तै कमलो हृदय तथा ज्यानका धनि पर्वतेप्रसाद पुडासैनि खोक्छन "देशले अहिले सम्म दुख भोग्नु परेको मुल कारण शासकहरुको कडापन हो, यस्तोमा म नैपकिन लागेर घाइते हुने काइतेलाई राष्ट्रपती पद दिँदा काइदा हुन्छ!"
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>यस्तै अर्का उदारवादी तथा बहुमुखि युवा नेता लहरेकान्त लाकौल <<< >>>यस्तोमा म नैपकिन लागेर घाइते हुने काइतेलाई राष्ट्रपती पद दिँदा काइदा हुन्छ<<< >>>नेपालमा नारीलाई धेरै दबाइएर राखिएको छ लोल! " नयाँ सरकारले देशलाई नयाँ रंगमा ढाल्नु पर्दछ :पि" " मैले पहिले देखिनै नयाँ रंग गुलाबि युज गर्छु :डी! "त्यसैले देशको प्रथम राष्ट्रपती मलाई बनाउनु ल ईखिँईखिँ लोल!" <<< ग ग्ग ग्ग्ग ग ग्ग... आज गन्तान्त्रिक हसाइ हास्देको अरु नि जावोस जिम्माल बा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-28-08 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्बाल लोल गयो दामी गयो, मुद अप छैन आज मेरो
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 05-28-08 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा आफ्नो पनि लेख्नु परो नि.
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-28-08 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्बाल लोल दामी
कती जान्या हो लेख्न तर गल्ती से मिस्टेक भयो, पिन्क होइन पर्पल हो
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-28-08 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<राष्ट्रपती पद पाउँ, अरु मान्छे जतासुकै जाउँ, तारेमाम्>>
<<नेपालमा नारीलाई धेरै दबाइएर राखिएको छ लोल! " नयाँ सरकारले देशलाई नयाँ रंगमा ढाल्नु पर्दछ :पि" " मैले पहिले देखिनै नयाँ रंग गुलाबि युज गर्छु :डी! "त्यसैले देशको प्रथम राष्ट्रपती मलाई बनाउनु ल ईखिँईखिँ लोल>>
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-28-08 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahul dai Ram hari matrai hoina ma ni jimdai chu bhanera hajurharu dekhaauna aaeko
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 3:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ नेपाल सुतेको बेला पनि काम गएर देश बनाउछु भनेर यसो के काम गरेको थिएं बिर्खे बुढा ले राष्ट्रपती को झुट्ठा दावी फुट्या समाचार मा अचार् सरी पस्के छ। ठुलदाइ झस्के छ। तारेमाम।
यसै बिज्ञप्ती मार्फत म राहुल भाई रायमाझीले राष्ट्रपती हुने सपना बिपना, कल्पना, संझना, अन्जना के पनि देखेको छुइन। केवल आफ्नै श्रीमतिको असल पती हुन सकुं भनी ३३ कोटी देबदेबादी मा पुकार गर्दछ। जय पत्निकी पती।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-28-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हालै श्री राहुलभाई रायमाझी को राष्ट्रपती हुन नचाहेको सुचना उपर यो संवाददाताको ध्यानाकृष्ट भएको छ! उक्त सुचनामा श्रि रायमाझी भन्छन-"...राष्ट्रपती हुने सपना बिपना, कल्पना, संझना, अन्जना के पनि देखेको छुइन।" सपना देख्ने कुरा हो, बिपना हुने कुरा हो र संझना गरिने कुरा हो, तर बट लेकिन किन्तु परन्तु बिचरी अन्जनाको नाम यहाँ के कति कारणके कसरि आयो त्यो कुरा खुलाउनुहुन अनुरोध गरिन्छ!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-28-08 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
".....सपना बिपना, कल्पना, संझना, अन्जना के पनि देखेको छुइन।......"
धन्न "छुइन" लेख्नु भएछ नत्र आज ठुल्दाइ लाई माइल्दाइ बनाइदिने रहेछन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब पुरै राष्ट्रको पती कसरी बन्ने हो?
सबैको पती भएं भने कृष्ण जी मुर्छा पर्ने र भागुत भाई जस्ता सदाबहार कुमार हरुले कल्याण कहिलेइ नहुने भएकोले पनि सपना बिपना, कल्पना अन्जना कसैको पनि पती नबन्ने प्रतिज्ञा गरेको ब्यहोरा अनुरोध छ।
|
|