[VIEWED 468985
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भात खाने बेला मा चिया ल्याएर के गर्या हुन? बेला न कुबेला बजी: नयला। लौ आफु त टन्न हसुरी अड्डा जान कस्या। उतै बाट दोस्रो राउण्ड ठोक्ने गरी अहिले लाई तारेमाम।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मनिषा नै राम्रो नि नाम त त्यही भएर नाम नराखेको मनिषा मानन्धर - ल भयो अब मुनु मानन्धर पनि हुन्छ मेरो ठीक छ मुनु - तिम्रो के छ के गरिरा
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-28-09 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहानीको दोस्रो तारेमाम सबैलाई। चियाको लागि धन्यवाद, पूरे। बाउचाले फेरि कस्तो छोएला कचिला हुने गीत गाएको नि। अस्ति ठुल्दाइले फत्तेमानकै अर्को गीत "मर्न बरु गार्हो हुन्छ" को रोचक प्रसङ्ग बताउनुभएको थियो। लौ मुनु नानीले पनि चिया ल्याइछन्, धन्यवाद। सक्कली अवतार हो भने स्वागतम्, बाउचाकै अर्को अवतार भए चाँही गेट द हेल आउट।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-28-09 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tehita bhaneko ni lahare. musa dharai kaam nagarera sano bhaako ho ta hai hai hai
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-09 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निधार रनक्क भयो, रुघाले छोला जस्तो भयो ! ज्वरो आउँला जस्तो भयो ! क्यार्नी क्यार्नी भो !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-09 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा मुकुन्डोको बिगबिगी -कस्ले ल्यायो यो मुकुन्डोको प्रचलन? -मुकुन्डो लगाउनुको प्रमुख कारणहरु के के हुन सक्छ? -मुकुन्डो चिन्ने आधारहरु के के हुन? -के मुकुन्डोधारीहरु सजायका भागीदारी हुन? कृपया आफ्नो उत्तर २५२५ मा एस.एम.एस् गरेर पठाउनुस् र १ जोडी लाई पाल्पा भ्रमनको टिकस पुरस्कार स्वरुप पाउनुहोस् !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म आ' बेला चाँही कोइ नि छैन जस्तो छ ! ल म नि हिंडे अब जोत्न !
|
|
|
manisa
Please log in to subscribe to manisa's postings.
Posted on 01-28-09 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले जि, भन्न पाएमा जे मुख मा अयो तेही नभन्दा राम्रो हुन्थ्यो कि? अली सोचेर बोल्नु होला सबैजाना बौचकै अबतर हुँदैनन के थाहा शायद तपाईं आँफै पनि कसै को अबतर हुन सक्छ अरु लाई भन्नु भन्दा पहिला अफुलाई नियल्नुस् अनी मात्र दिसिजन गर्नुस्!!!!!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनीदेउ आज के छ मनमा पोखिदेउ आज जे छ मनमा माया माया तिम्रै माया माया माया तिम्रै माया
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। लहरेको नाम नै चेन्ज गरेर मुकुण्डे राख्नु पर्ला जस्तो छ। मुकुण्डो नि सक्कली लाउनु नि। रक्सौलबाट डुप्लिकेट मुकुन्डो किनेर ल्याएर नि हुन्छ? लौ हसुरी सकेको भए चौतारीमा आउ। मीठो मिठो कुरा सुनाउ।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-28-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसैको मुकुन्डो हो कि भनेर सोध्न पनि अब अनुमती लिनु पर्ने भयो कि के हो चौतारी मा? कसैलाई जवाफ फर्काउदा पहिला चिन्नु नै राम्रो होला, जो भए पनि यहाँ महारानि/महाराजा लाई जस्तो स्वागत को ब्यवस्था छैन,
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-28-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भजमन नारायण रघुवर गोविन्दम् । प्रथम अवतार प्रभो, serial रुप धारणाम् । बौचा, लहरे, लोखर्के, नामै नाम झारणाम् ।। द्वितिय अवतार प्रभो, ______ रुप धारणाम् । यो भजन पुरा गर्ने जिम्मा नलिम होला, फेरी चौतारी आउने बाटोमा कुरेर नलिखुट्टा भाच्लन् भन्ना डर! ठुल्दाइ आट्ने भे आटम् क्यार !
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-28-09 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
द्वितिय अवतार प्रभो, ______ रुप धारणाम् । गालीगलौजमा मात्र प्रथम, अर्थोक सब्मा हारणम् ।।
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-28-09 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्रितिय अवतर प्रभो, ______ रुप धारणाम् । मुकुण्डो फेरी फेरी, चौतारी आफ्नै पारणम् ।।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 01-28-09 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्दै छौ त चौतारीका मुकुन्डोधारी औतारी हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल पाने लोल। ठोक्दिए हुन्छ मज्जा ले। नभे को कुरा गर्या भे पो। न बिराउनु न डराउनु , लास्टाँ न कराउनु। कराए घाती सुक्ने हाम्रो होइन, रुघा को सिजन छ। रुघा लाई भ्याइ नभ्याइ छ। उतै जान्छ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-28-09 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले मुकुन्डो लगाको छैन , कस कसले लगाको छैन हात उठाम है । सप्पैलाई दोस्रो जदौ , तारेमाम अनी नमस्कार ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-09 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के जिम्दै रेछौ त ! नेपाल को फोटु टास्छु भनेर २ वटा बल्ल तल्ल टासेर थुम्थुम्याको जस्तो छ
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-28-09 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै टास्ने भनेको , जम्मै फोटोमा आफ्नो ओरीजिनल मुकुन्डो रछ , त्यो मुख्मा कालो लगार टास्न आउँदैन आफुलाई , कसरी गर्ने त्यो भनत रिठ्ठे बरु , कालो लगार टास्नु हुन्थ्यो , आफ्नो मुकुन्डो नभाको फोटो तेतिनै हुन तेही भर तेतिनै टासेको । अनी अरु जम्मै हसुर्दै हो , मनी हिंड्न लागेको अब चै ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-28-09 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम फेरि। अब मलाई समेत मकुन्डेको शंका गर्न थाले। म सक्कली नौ हुँ मनिषा। धन्य छ मकुन्डे बाउचा। आफ्नो पुरानो फोटो संग्रह भेट्टाएँ, यसो बाँडिचुँडी गर्छु है त। यो चाँही पोखरा नालामुखबाट।
|
|