[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी जन्मोत्सव विशेषांक --

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 227304 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-03-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 89 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM

 
Posted on 12-04-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठूली, सान्कान्छा, राहुलदाइलाइ तारेमाम्

के हुँदैछ?


 
Posted on 12-04-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबैलाई बुढेसकालको बधाई -- हुन त जिन्दगी घटदा पनि बधाई त के दियाई भो र जस्तो पनि नलाग्या त हैन त्यै पनि एउटा शब्दमा के कन्जुसियाँई गर्नु भनेर ठोक्देको।

बरु शुभकामना चै मनले नै दिन्छु -- झन झन धेर चाहिने बाटो तिर लागेछन साथिहरु -- के गर्ने?

ल साथि हो -- पुराना दिनहरु धेरै नसम्झिनु -- नयाँ दिनहरुलाई धेरै नबिर्सिनु--- मैनबत्ति निभाउन एकै सासले पुगोस।


 
Posted on 12-04-07 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु र चित्रे लाई दर्शन गरे है।

 
Posted on 12-04-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु हो!

चित्रेलाई धेरै धेरै धनियाको पात छ नयाँ चौतारी छिनेकोमा।

जिम्माल बा, हरि र भौते काजिलाइ जन्मदिनको अग्रिम शुभ-कामना छ।

 


 
Posted on 12-04-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीले पनि नआइज नआइज भन्न थाल्यो मलाई त, निक्कै सोच बिचार गर्नु पर्ने भयो अब
नमस्ते सबैलाई

 
Posted on 12-04-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे के भनेको बुझेको भए मरी जाम।


 
Posted on 12-04-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे भाउजु दर्शन गरें, रिट्ठे तारेमाम्।
कस्ले न आइजा भन्यो हाम्रो रिट्ठे पट्ठो लाई? छानबिन गर्नु परो र दोषीलाई कार्यबाही गर्नु परो भनी जोड्दार् माग गर्दछु।

 
Posted on 12-04-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्ले दा हराएको सुचान


हाम्रा अती प्यारआ, अती मिलनसार दाजु कुम्ले हराएको ले कसैले देख्नु भाको छ भने तुरुन्त चौतारी ठेगानामा संपर्क राख्नु होला।


उचाही ५'८
बर्न गहुगोरो
बर्ष दिन खाको तर जुनगा न-आको
कपाल कालो


चौतारी ठेगाना
वडा न. ४२०, साझा


 
Posted on 12-04-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम् गम्लेहरु के हुँदै छ त
माथी उलेखीत रीत्थे को भनाइ मा मैले ग्रान्द दीजाएन हो की भन्ने मेरू  सन्का छ।
बोर्ड फर्स्ट हुने बानी परेको तर लगतार दुई पल्ट म बोर्ड फर्स्ट भएर
रित्थे को पोसीसोन मैले खोसेकोले center stage or spotlight नपाएर
रीत्थे ले आफु केन्द्रबीन्दु बन्न माथी को कुर ब्यक्त गरेर झन्डै सबैको
सातो लीएको भन्ने मेरो नीस्कर्स छ।।।



 
Posted on 12-04-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो अलि मनासिब नै लागो है लहरे।
तयारी कत्तिको चल्दै छ, यात्रा कहिलेको फिक्स्ड भयो?

 
Posted on 12-04-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बीहीबार बीहान को साइत नीक्ल्यो ठुल्दै
जा ने सीरौल, अले हालखबर छु दु ले
 
Posted on 12-04-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मङ्गलबारको बिहानिमा सबैलाई जदौ!

हेरि कुरो अरम जन्मदिनको। हुन त जन्मदिन बर्खे पिछ्छे आउँछ, गोडा दशेक बर्ख भओ जन्मदिनको दिन मन भरङ्ग हुन थालेको! करिब १० पटख जति बर्खमा एक बाजि भरङ्ग हुन थाल्या थो। एसपालि त राम राम राम अइले देखुन नै आफु दिन दिनै हेर्ने ठाममा चित्रेले टाँस्देर! जे होस सपैलाई बुढेसकालको धन्देवाद्!


 
Posted on 12-04-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै कता लगे


 
Posted on 12-04-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाअाअाअाअाआ किन ढिलो आज ।


 
Posted on 12-04-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे जिम्माल बा  कति वर्ष पुग्न ला हो र? 


 
Posted on 12-04-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई जदौ गरें है।

हैन के बिधी भाको हो यस्तो? आफ्नो जन्मदिन गाम्का ठूलाबडाको जन्मदिनको बिचाँ परेसी त मजै आउदो रच।  पैले पैले राजाको जन्मदिन नि ३ दिन भन्दा मनाको जस्तो त लाग्दैन, ह्याँ त महिनै हुने भो जस्तो छ।   जे भा नि सबैलाई धन्नेबाद।

आज एकातिर साउले आर्कोतिर रुघाले सताएर टेन्शन छ, अहिले चै लागें है!


 
Posted on 12-04-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरीईीईीईीईीईीईीईीईीईीइी देखेउत अस्ती मलाई रुघा लाग्दा नभाको जुनगा मिठार्दै थियौ नि। जे भएनी तपाईंको रुघा चिट्ठी निको होस्। तातो पानी ततार पिउनुस्।
Last edited: 04-Dec-07 11:36 AM

 
Posted on 12-04-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलाई।

अगिल्लो चौतारीमा त मेरो नानाभाँति कुरा काटेर मोरेका रे'छन के रे।  के अर्नु, बोल्नीको मुख ट्याssssssssप्प पारेर टाल्ल नमिल्नी, हेर्नीको आँखा क्वाssssssप्प पारेर कोप्न नमिल्नी, लेख्नीको हात छ्याsssssssप्प पारेर छिनाल्न नमिल्नी।

 

जे भे नि यता आ'सी सप्पैले शुभकामना दिनुभा'को रे'छ, सप्पैलाई हृदय देखिकै धन्यबाद। बुढाहुरलाई बुढो भा'को पीर परेछ के रे, हाम्लाई त दिन दिन तन्नेरी हुँदै हुँदै गा'को, बैँश चढ्दै चढ्दै गा'को भे'र झन झन खुशी लागिरा'छ।  अनि जिम्माल बा', जति बुढो भे' नि त्यो खलाँतिबाट फ्वास फ्वास हावा निस्कँदा  सम्म त जन्मदिन नै मनाउन परो के रे नि त। अहिले नै श्राद्द अर्न सुरु अर्न भे'न के रे।

ठुलुलाई छुट्टै चोssssssssख्खो मुहाहा, ब्रश पनि नगर्दै को ! 


 
Posted on 12-04-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलुलाई छुट्टै चोssssssssख्खो मुहाहा, ब्रश पनि नगर्दै को चि फोहोरी। भाउते दा मैले हजुरलाई लभ लेतर पाठकओ पाउनु भो। कस्तो लाग्यो त। hajur ko Buttday ko wish chai nyc ma bherarai dimlaa.

 
Last edited: 04-Dec-07 12:02 PM

 
Posted on 12-04-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ मंगलवारे जदौ।

हैन भौते दाइ, सबै संग घच्चि रिस उठिरा झै छ नि। मेरो पनि जन्मदिनको अर्को सुभकामना है सबै बुढा खाडा र तन्नेरि हरुलाइ।

हैन ठुलि, त्यो तातो पनि लाइ फेरि किन तताउने भनेको हो?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters