[VIEWED 169177
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९७ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्पालाई त डाडु पुन्योउ लहरे कै हात मा छ क्यार, म चाँही चुप लागेरै बस्नु पर्यो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 4:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्पालाई त डाडु पुन्योउ लहरे कै हात मा छ क्यार, म चाँही चुप लागेरै बस्नु पर्यो
ठीक भन्यो रित्थेले, बुद्धी छ रित्थेको, अली ढिला आएपनी आउँनत आउँदो राइछ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 4:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"डाडु पन्यौ त तिम्रै हातमा थियो रहले तर के गर्छौ पाकेको भात र दालको भाँडो रिट्ठेको भान्सा तिर छ जस्तो छ! अब खालि पन्यौले माटो कोतारेर डाडुमा हाले मात्रै हो", भनेर म भन्दिन भैगो!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे को कमेन्ट सुनेर झन्नै दिलित हानिसक्या, फेरी बुढो मान्छे किन किच्किच गरिराखु भनेर छोडिदिए।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-30-08 4:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेले डाडु पन्यु समयएछ ल अब मेरो बाटो खुल्यो, उसको जिम्मा म सम्हाल्छु लोल राहुलदाइ, रिट्ट्ठे शान, लहरे, पर्बर्ते, सबैले यो गीत सुनेर भौते र जिम्मालको पर्दशनी कस्तो लाग्यो भन्नु ल तिमी कहाको म कहाको कहाको, चिनाजानि कोइ सँग नभाको
सिमसिमपानी, राइछौ बेइमानी
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-30-08 4:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोप्य : लहरे ले डाडु पन्यो लिएर उस्को जिम्मा झिल्के लाई दिएको सम्बन्धमा चौतारी मन्त्रिपरिसद को आकाशमिक बैठक बसिरहेको हाम्रा लम्बुदाता ले ब्ताएका छन के गर्नु झिल्के अहिले हेर्न मिल्दैन पछी लेखौलानी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 4:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बरै डिलिट हान्न तेती सजिलो ठान्या लहरे, लु मेरो एउटा पनि पोस्ट डिलिट हानत अनी जान्या छ हाम्ले नि भोली देखी चौतारी बहिस्कार हुन्छ, बबाल हुन्छ यहाँ, टयार मात्र हैन के के जलाइन्छ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 4:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल भन रित्थे तिम्रो कुन चाँही पोस्ट डिलिट गरिदिउँ, हुन त अघिनै हाम्रो हरी सोमको पोस्ट डिलिट गरेर ठुल्दै लाई बोर्ड फर्स्ट पार्दिने बिचार आएको थियो, तर के गर्नु, मनले मानेन, तर तिमीले भन्छौ भने म तिम्रो चाँही डिलिट गरिदिन्छु ल रित्थे
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-30-08 4:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो रिट्ट्ठे अब यही बहानमा नेपाल बन्द गर्ने कि? पर्बते लुकी लुकी हेर्न मिल्दैन भन्या? ल अब आजको अर्को धमका, शुरुशुरुमा त लहरेले लत्तिकै बजाउन पर्यो नि गीतहरु गितमा पनि कस्तो सत्यता लुकेको हुदो रहेछ, बुझ्यो लहरे? करिममा नभाको कुराबल गरेर हुँदैन हजुरयो दाजु मिर्मिरे आँखा कस्तो मेरो बिगारयो दिमाक
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के जि के गर्नु, मैले पनि हेर्नु मिल्दैन अहिले, भरे हेरौला। ल ल अरु पनि जावोस ल म पनि हिंडे घर तिर भरे हाम्रो गीती लहर कार्यक्रमा भेटौँला।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-30-08 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल एउटा अर्को साह्रै नै सदाबहर गीत स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणाको सुमुधुर आवाजमा सिरिमा शिरि नि कान्छा बतासै चल्यो बाबरी फुलको बासना सुन मेरो निरमाया यो झिल्के आयोनी कान्छा, फाल र हाल्दै नबोले पनि हास न सुन मेरा दौतरी
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 5:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्केको कुरा नि कान्छि धारिलो छुरा
तरुनि भेटे फकाउला सुन मेरो निरमाया!
केनडाँडा आयो यो झिल्के केटा, मुसुमुसु हाँस्दै लौन
के कति भेट्यो तरुनि सोमले, गनेर साध्य छैन
कहिलेको पेरिस नि कान्छि कहिलेको युक्रेन
ब्युटिफूल भन्दै पट्ट्याउला सुन मेरो निरमाया!
झिल्केको कुरा नि कान्छि धारिलो छुरा
तरुनि भेटे फकाउला सुन मेरो निरमाया!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 5:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुई पटक भएछ माफ पाम्!
Last edited: 30-Jan-08 05:23 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 5:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा
अन्तिम भाग
अन्तिम पटक प्रकाशित भैसक्यो।
बगेको खोला फर्किदैन, मौका आउछ पर्खंदैन।
आजै पढ्नु होला,
ताजै पढ्नु होला।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-30-08 5:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'अर्धजल गगरी छलकत जाये' भन्या यही हो जिम्माल बा, हुनेले त कहाँ भन्छन र, अब जिम्मालबाको जस्तो मस्ती त कल्लाई छ र? हाम्रो त गफै त हो, जिम्माल बाको त रियल लोल खित खित खित खित अब मैले भर्खर सुनेको जिम्ममाल बाले सधैं नै गुङुनाउने गीत एुटालाई होइन दुइटलाई होइन कतिलाई पुर्याउने, सोध रामलाई अहा कलिलो तामालाई सोध रामलाई कतिलाई पुर्याउने (यो जिम्मालले), सोध रामलाई
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-30-08 5:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahuldaa ,
niyamapatti
ghor annyaye !!
lahare baucha la thankyou hai naya chautari banayeko ma
khai herum ta lekheko kuro metako ---bado post metaidinchhu bhanne
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-30-08 5:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
k hundai chha ho chautarima.. naya chautari aayechha.. lu dubai haat nidarma rakhi namaskaar gare hai sabailai maile.
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-30-08 7:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुइया साह्रै थाकियो आज त। एसो थकाई मर्नु पर्यो भनेर आको कोइ छैन जस्तो छ। जम्मै भन्सातिर पो होलान क्यारे यती खेर त। कोइ छ भने भनुम ।।
जम्मै गाम्लेलाई सन्ध्याकालीन जदौ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 01-30-08 7:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुतम् भने चौतारी मन लाउनि,
चौतारी मन लाउनि,
नसुतम् भने, बिहानै ज्यान जानि
रोईदिन्छु मुयालु!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-30-08 7:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैको घरमा चुलो जल्यो होला, मिठो मिठो पाक्दै होला, लु जम्मै गौले हरु खाना खाएर चै यस्हो चौतारी तिर छिरम है, अनी बशेर बात मरम्ला चिशो हावा खाँदै। यती भन्दै म पानी भात् हसुर्न गये मिठो बश्न आउँदै छ तिर्थेले मिठो बनाको जस्तो छ लु है त।
|
|