ritthe
Replies to this thread:
More by ritthe
What people are reading
Subscribers
Please log in to subscribe to ritthe's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 975]
[VIEWED 276197
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-13-08 9:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२२ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-16-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते, शुभप्रभात, गूड् मर्निङ, तारेमाम, बोइनस दियस, बोन्जोइर, सलामवालेकुम, सत्स्रिकाल एन्ड सलाम
साउन त लाग्यो कैले लाग्ने भदौ यै खुसीमा सप्पैलाई बुधबारे जदौ
हामी पनि टिका लगाउन त अब ल ! $२५ सम्म दक्षिणा दिन तयार ल !
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-16-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा हउरको पालाँ जस्तो हो त एक सुकोले २ माना तेल आउने? हामी त एक सुको त के ५ रुप्पे नि टिप्दैनम बाटाँ खस्या
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-16-08 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म छुच्ची होइन नि सान्नानी दिदी, झन् हजुरलाई आर्को थाली बनाइदिना गाथें । तेल्ले पुग्दैन त कसरी पुग्छ भन्नु ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-16-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>रिठ्ठे बोरोले त पियालाई छाडेर माइली बूढीलाई दिल दिया हो कि क्या हो? " माइली के नखरे सोणी लगदे मैनु..." रे<<<
उत्तर: चेली, अहेम अहेम उत्तर न. १ : पिया भनेको को हो ताअाअाअाअाअाअाअाअाआ?
>>>माल्दाइले मार्नु होला है रिठ्ठे बोरोलाई!! <<<<<<
उत्तर न. २ : हो र जिम्माल बा? साच्चै हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-16-08 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 16-Jul-08 09:20 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-16-08 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह जिम्माल बा नि झुल्के छ। तारेमाम।
इस्टिरी लगाको दौरा सुरुवाल मा ? हिजो आइलभ यु भन्ने संग ट्याम दिनु भएको छ कि? निकै प्रफुल्ल देखिनु हुन्छ? ( फेरी सान्नन्नी प्रफुल्ल भन्ने को भन्ने होला? )
रिट्ठे लहरे, तारेमाम! छु ख? के छ?
हैन मैले नबुझेको कुरा, टीका लगाइ दिनेलाई दख्खिना दिने कि लाउने लाई ? दसैंमा मान्यजनले टीका सहित् दक्षिणा दिने चलन छ ( खास मा जुवा मा हारेर टटु टाट पल्टेको हुने भएकोले बाटो खर्च दिने चलन हो त्यो)।
अरु चाड पर्ब मा त टिका लगाइ दिने ब्राम्हण पुजारी, गुरुजु, थकाली लाई पो हामी दख्सिणा चढाऔछौ।
लौ म टिका लगाइ दिउला, फ्री मा। इच्छा हुनेले दिए नाइं भन्दिन।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-16-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुल्दाइ, फेरी पस्केको छु विवरण। पढ्नुहोस्, बुझ्नुहोस्, प्रतिकृया गर्नुहोस् अनी फेरी विवरण खोइ भनेर नसोध्नुहोस्। जिम्मालबासँगको भेटघाट चौतारीमा जतिसुकै ग्रामीण परीवेशलाई समेटेर कुरा गरिए पनि चौतारीका गाम्लेहरु बीचको वास्तविक अन्तरकृया भने शहरी परीवेशमै हुने तथ्य सर्वबिदितै छ। नयाँ खर्क र बाल्टिनमोडमा ठुलै जमघट भएका थिए। अस्ती शनिबार भने ह्युस्टन (चौतारी सुहाँउदो नाम जुराउन सकिएन है, कसैले प्रयास गर्ने हो कि?) शहरमा जिम्मालबासँग भेट भयो। साझाका पुराना केही हस्तिहरुलाई बिगतमा मैले भेटेको भए ता पनि चौतारीबाट परिचित कसैलाई मैले भेटेको यो पहिलो पटक थियो। शायद एक महिनै भएको थियो कि, हामीले भेट्ने भेट्ने भन्न थालेको। शुक्रबार दिउँसो साहूको ईन्टरनेट सुबिधाको सदुपयोग गर्दै भोलिपल्ट भेट्ने tentative योजना बन्यो। शनिबार बिहान जिम्मालबाको मिस्ड कल फर्काएपछि भेट हुने निश्चित नै जस्तो भयो। ब्यक्तिगत कामको शिलशिलामा म डेराबाट निस्किएँ। दिउँसो त्यस्तै १:३० बजेतिर स्वर्गीय नातिकाजीको गीत "पहाड बसी बनमा खेली हुर्ककी अकेली" भन्ने गीत क्यासेटमा बजिरहेको थियो, म भने गाडी रोक्ने तरखरमा थिएँ। फोनको घण्टी बज्न थाल्यो, जिम्मालकै होला जस्तो लागेको थियो, हो रहिछ। नजिकैको वालग्रीन्समा भेट्ने निर्णय भयो र करिब ५ मिनेट भित्रै म त्यहाँ पुगें। बाहिर एकदमै गर्मी भएकोले पसल भित्रै छिरें। केही बेरमै उनले बाहिरबाट फोन गरे। मेरो गाडी बाहिरैबाट चिनेर हो (अघिल्लो दिन मेरो गाडीको केही काम गर्नु पर्ने कुरा भएको थियो) वा पछाडिको सीटमा बिच्छ्याएको "पोखराको सम्झना" लेखेको गलैंचा देखेर हो, उनी त गाडीको छेवैमा उभिएका रहिछन्। "ल बल्ल भेट भयो" भन्दै हात मिलाइयो। अर्को दुई ठाउँमा रोकिनु पर्ने काम सकाए पछी केही बेर बसेर कुराकानी गर्ने योजना तय भयो। मेरो गाडी अगाडि थियो, एकै तिर तीन वटा लेन भएको बाटोमा बाँया मोडे पछी म सबैभन्दा बाँयाको लेनमा थिएँ, उनले बिस्तारै बीचको लेनबाट मलाई उछिने र मैले पनि त्यसैबाट पिछा गरें। केही बेरमै डाँडाखर्क (Hillcroft Avenue, जहाँ दक्षिण एशियाली तथा मध्यपुर्वी मूलका ब्यवसायीहरुको बाहूल्य छ) पुगियो र गँजडी देउताको नाम भएको भोजनालयमा छिरियो। फोन र साझाको ईमेलमा सामान्य कुराकानी हुनु बाहेक हाम्रो खास परिचय भएको थिएन। चाट र दोसा मगाइयो, र कुराकानी गर्न थालियो। चौतारीको लेखाइ हेर्दा लाग्थ्यो कि, यिनी पक्कै ५० काटेका होलान्। उनको कुरा गराइले त लाग्थ्यो, उनले मलाई ६० नै काटेको ठानेका छन्। दुबै जनाको अनुमान गलत ठहरिएछ। ब्यक्तिगत पृष्ठभूमी लगायत ट्यौसासको र केन्टकी (जहाँबाट केही महिना अघी म यता सरेको हुँ) सेरोफेरोको कुरा भए। साझा र बिशेष गरी चौतारीका पात्रहरुको कुराले अधिकांश समय लिनु कुनै आश्चर्यको कुरा थिएन। कतिपय पात्रहरुका बारेका केही रहस्य अनुतरित गर्ने कार्य पनि भयो। यद्यपि, कसैले पनि कुनै पनि पात्रका वास्तविक नाम नलिनु एउटा अर्को रोचक पक्ष थियो, मानौं कि चौतारीमै कुरा भईरहेछ। चौतारीको बिहानीको चियाको सम्झना आयो। स्टाइरोफोमको एक एक कप चिया खाइयो। त्यसपछी सँगैको पसलबाट जिम्मालले केही सि.डि किने। भेटघाटको क्रम जारी राख्ने कुरा गर्दै आ-आफ्नो बाटो लागियो। उनले गाडी डाँडाखर्कतिर मोडे, मैले चाँही राजामार्ग ५९ दक्षिणतिर। क्यासेट साइड बि मा पल्टिएर रुबी जोशीको गीत बज्दै थियो, "मैले जस्तै तिमीले पनि माया लगाइ हेर।" ल यही हो, चौतारीको पात्रसँगको पहिलो भेटघाटको अनुभव।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-16-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नजिम्काउन परेलीहरु उपस्थिति नै काफि छ बरु नदेखाउ कुनै ईसारा छल्किनै आँटे मेरा ओठहरु
अभिवादन!
:)
म नि आए मलाई पनि टिका लाइदिनु पर्यो। पैसा सैसा चाहिन्न आशिर्वाद दिए पुग्च ।
ल प्रिती र चेली , म नि टिका लाइदिन्छु तिमुर लाई । कोशेली के छ बरु ?
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-16-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" चौतारीको लेखाइ हेर्दा लाग्थ्यो
कि, यिनी पक्कै ५० काटेका होलान्। उनको कुरा गराइले त लाग्थ्यो, उनले मलाई
६० नै काटेको ठानेका छन्। दुबै जनाको अनुमान गलत ठहरिएछ। उनी त असी पुगेर बसी खानेबेलाका पो रैछन् " । हाहाहा मास्टर्नी दिदी, हाम्ले दक्षिणा माग्या हाम्रोलागि हो त? चेलीबेटीलाई टिका लाइदिंदा खाली हात भयो भने लाइदिनेलाई पाप लाग्छ क्या! फेरि जाबो १ सुका, ५ रुप्या लिएर आफ्नै दाजु-दिदीको बेईज्जत गर्नु नि त भएन नि! ल हजुरलाई कोसेली :
Last edited: 16-Jul-08 09:28 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-16-08 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ तारेमाम मिस दिदी सलामवालेकुम, कबिता राम्रो छ ! तर ओठ पनि छल्किन्छ र? अली बुझिन है, बुझाईदिनु हुन्छ कि ! मैला दाई के छ खबर? आज माइली बुढी खोइ ताअाअाअाआ?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-16-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la cheli, miss di hya bata choose garnu ke kosheli chahiyo. dipika, basanti, crezi, akashi, thuli haru pani aau hai chhito chhito chhana a-afno. :)
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-16-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
riththe ke chha saathi?
Last edited: 16-Jul-08 09:36 AM
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-16-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
maile ta right most liye hai.
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-16-08 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
चेली,
आहा ! आँफ ! कति मिठो रहेछ हजुर त कस्तो नलोभी , प्रिती त कस्तो लोभी!
धन्यवाद सिस - उसो भा दक्षिणा चै उधारो त भोलि पर्सी माइली आमै सअ मागेर दिम्ला
चिप्लेजी ,
भेटघाट त निकै रमाइलो हुदो हो है त्यो पनि जिम्माल बा संग। म चै अब त्यता तिर गए भने जिम्माल बा जिम्माल्नी आमैलाई भेटेरै आम्नु पर्ला भन्ने सोचेकिम:)
रिठ्टे,
वालिकुम सलाम! । आम्दैन लेख्न अनिखेरि लेख्न मनलाग्छ अनिपछि जे जे भाँती लेखेकिम के हिहिहिहि -- के भन्च रे अब बुझ्नेलाई चन्दन नबुझ्नेलाई खुर्पाको बिंड जस्तै जस्तै के ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-16-08 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई t अ चारै जना मन पर्यो। क्या च्वाँक कुन चाँही लाई उठाउँ भैराछ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-16-08 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रिती मैले तिमिलाई लोभी भनेको हैन है । मलाई चै सारी मनपर्च !
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-16-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दि चुच्ची
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-16-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उप्स चुच्ची भनेको हैन है छुच्ची भनेको
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-16-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चुच्ची कि छुच्चि सिस?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-16-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, तपाईंले बनाउने म:मको पनि बिशेष चर्चा भएको थियो है, झन्डै लेख्न बिर्सिएको।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Toilet paper or water? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Tourist Visa - Seeking Suggestions and Guidance |
advanced parole |
Sajha Poll: Who is your favorite Nepali actress? |
Problems of Nepalese students in US |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Mamta kafle bhatt is still missing |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
News Summary from Nepal for Saturday, July 20, 2024 |
Biden formally Stands Down!!! |
TPS extension Petition!!! |
KP Oli and Nepali Political Corruption |
Nepali Passport Renewal |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
Are Nepalese cheapstakes? |
Nepali Psycho |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|