[VIEWED 468975
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-29-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार गरे है सबैलाई। लौ न आँफै नयाँ लाग्न थालिसक्यो यो चौतारीमा को कस्को मुकुन्डो हो को कस्को? कहाँ बाट सरेछ यस्तो आफ्नो भएको राम्रो अनुहार लुकाएर हुँदो न खाँदोको मुकुन्डो लागाएर आउने रोग यो हाम्रै चौतारी त हो नि है? कि अर्कै धागो ले हाम्रो चौतारीको मुकुन्डो लगाएर आयो?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-29-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्ठे (हजुरबा) आएन म, यही छु, आज साझामा लास्तै हल्ला खल्ला हुँदैरैछ, सो तेइ हेर्दाइ थिए, काम नि अली अली गर्या जस्तो गर्दैछु। कत्तिले हुसारी सकेछन, आफ्नो त बेला भा छैन। लौ फेरी तारेमाम गरे है, भेरी नाइस गोइङ, कीप इट अप थोतो हैन है, त्यो त सेतो भएर टल्केको, पेप्सोदेन्त इफेक्त
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-29-09 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के कम्पिटिसन गर्नु नि - ठुल्दाइ डराएर कस्तो - फेरी हार्यो भने फर्साद हुन्छ भनेको हुनाले नगरेको नत्र कहाँ बाँकी छोड्नु र मैले अनी हुन्छ क्या मार्ट्साब सदस्य हुन, अहिले त हात खुट्टा नभाचेनी हुने रे - गालामा पाँच आउँला को दाम भए पुग्छ रे - अब दुइटै गाला देखाइदिने दश आउँला भइहाल्छ अनी पुगेन र चाहिने भन्दा बढी योग्यता मार्ट्साब पनि नपन्छिउँ है यसरी - एसो हेर्दा त उपाध्यक्ष तपाईं नै ल - अध्यक्ष दिनु भएन ठुल्दाइ हुन्जेल कि कसो
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-29-09 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन साची भन्नु पर्दा मलाई यो नेपालीमा लेख्न सार्हो सकस पर्यो हौ, मेट्या मेट्एइ गर्न पर्छ, लेख्न खोज्या जस्तो नि हुन्न, के के छुट्टीन्छ छुट्टीन्छ हौ।।। लौ है dipika जि, तारेमाम मेरा तर्फ बाट, अनी हो भन्या, एस्सै त नयाँ मान्छे आफु, झन मान्छे हरु मुकुन्दो लाएर आउन्दा रछन, चिन्या मान्छे नि नयाँ नयाँ लाग्नी। आफु आफु बनेर आउन्दा कस्का के जानी हो कुन्नी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-29-09 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वोहो दिपिका लोङ टाईम नो सि व्हेरे यू दिन म छु यहाँ, म भएसम्म नो टेन्सन आउन पाछैन मुख लगाउछ - अब नानी देखी लागेको बानी है है है
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-29-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। बौचा ले फेरी किन ढिला भाको भनी सोध्ला। म टिरेनमा हुंदा को चौतारी गफ रिवाइण्ड गरेर सुन्दा ठ्याम्मै 7 मिनेट लाग्यो। हसुर्याइ भाईसकेको होला नै। तारेमाम दीपिका नानु। कसै सँग न डराउनु । चौतारीबाट न हराउनु ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-29-09 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब नसोध्ने ठुल्दाइ - जहाँ गएपनी, जे गरेपनी - अब दिनदिनै भाउजुको कुचो खाएर त नसुन्ने मान्छे ले हाम्रो के सुन्थ्यो बेकारमा टाईम मात्र बर्बाद
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-29-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौचा आउन पाको छैन के के भन्न थालिसक्यो, छुच्चो मुख कहिको के को नानी देखी लागेको बानी नि, तिमीलाई यो चौतारीमा भेटे देखी लागेको बानी भनन। त्यस्तो हसिलो मान्छे लाई धुरु धुरु रुवाउने पार्छौ तिमी, अझ कराउने। अस्ती मलाई बिर्सिने बेला भईसक्यो भनेको होइन? अब चै किन नि म भउन्जेल सम्म नो टेन्सन नि? के भर छ र तिम्रो? भोली नै मैले चिनेको छैन भन्न बेर लगाउदैनौ। आफ्नो भएको अनुहार त घरी घरी मुकुन्डो भित्र लुकाएर हिंड्ने को कुरा पत्याएरै बस्छु होला नि म अब। कत्तिन मेरो मामा खोइ? मामा भान्जिले खोजिराछु है। माइला दाई पनि खोइ? न्यस्ह्रो लाग्ने बेला भईसक्यो अब त। चिप्लु मैले माया मारेकी छैन है। मिले सम्म आएकै छु। पर्बत्या ज्यु आरामै हुनुहुन्छ? ठुल्दाइ बुढा को त के कुरा गर्नु, झन ठुलो दाई भनेर आउने बित्तिकै दाई तारेमाम भनेको त, बुढा ले देखेको नदेखेकै पो गरिदिनु भयो सानु खोइ? कतातिरा हो? मिस दि पनि बिलाउनु भयो? पुरे स्वागत गरे है। त्यही त मुकुन्डे कै बिगबिगी रहेछ चौतारीमा अरुहरु को के छ? आरामै होला भन्ने कामना गरेकी छु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-29-09 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भन्ने त बानी नै त्यस्तो छ त तिम्रो अनी के भन्ने त - मलाई भेटे देखी भाको रे - लौ दोष जती मलाई - के गरे मैले त्यस्तो - नचाहिने आरोप नलगाउ है हसिलो मुहार रे - यो जुनी मा देख्न पाइदैन जस्तो छ तिम्रो त्यो हसिलो मुहार - कस्तो अनुहार लाई भन्छ हसिलो भनेर यस्तो लाई हो - त्यो भने त देख्याछु है धेरै पटक बिर्सिने बेला भएको त हो नि - आउनु छैन टाईम टाईम मा अनी कहाँ बाट याद हुन्छ त - आएन भने त बिर्सिन्छ भन्नै पर्दैन - तर जब सम्म मलाई याद हुन्छ तब सम्म नो टेन्सन भनेको - ल अब देखी टाईम टाईम मा आएर याद दिलाई राख्ने है - भन्न त भनी हाले तर मेरो कुरा सुन्ने मान्छे परेन - छैन मेरो भर कस्ले छ भनेको छ त त्यो त - ल मेरो भर छैन मेरो केही भन्नु छैन ल मेरो अनुहार नि हेर अनी कोल्ले भन्यो मैले मुकुन्डो लगाएर आयो भनेर - एस्तो राम्रो अनुहार लाई छोपेर किन आउनु र म - नचाहिने - हल्ला सुनेर बस अब यो गाउले हरुको - मैले भनेको माने पो हुन्छ - मान्ने जातै होइन - लौ जा त दुई हप्ता सम्मको डोज अहिले नै ल - अब अर्को सवारि दुई हप्ता पछी मात्र होला नि होइन र -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-29-09 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न नि दीपिका नानु को नि आँखा हो कि चसमा को पावर पुगेन। मैले कहाँ बेवास्ता गरेको छु र। नानु को भन्दा माथिको धागो पढ्नु त।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-29-09 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न बौचा त कता गयो भनेको त मरी मरी टाईप गरिरारेछ लौ किन पुग्ने नि दुई हप्तालाई साथी? चौतारीमा नै बसो बास होला, फेरी मुखमा माड पनि त लगाउनै पर्यो, तिमी जस्तो भाग्यमानी छैन आफु, चौतारी धाइ धाइ तलब पकाउने। काम गरेरै देखाउनु पर्छ, अनी कसरी मिल्छ त दिनका दिन आउनलाई। त्यती हुँदा पनि फुर्सद पाउने बित्तिकै त आएकै छु नि के छ भन्नलाई। बल्ल मिलाएर आयो उस्को बचन नै धेरै सुन्न पर्ने। दिक्कै लाग्ने ठुल्दाइ, मेरो आँखा तेजिलो छ नि। मैले अस्ती आउँदा ठुल्दाइ तारेमाम भनेको त, केही वास्ता छैन ल। अरु ले गरे पनि लौ भन्नु, आफ्नै ठुल्दाइ ले त्यसो गरेपछी के गर्नु? ल गए है अब चै। फेरी भेटौँला
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-29-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गएको मान्छे लाई के भन्ने फेरी - पढ्ने हो कि होइन तलब नपाकेको जुग भइसक्यो आफ्नु - भाग्यमानी रे - हुन्छ अब माड लगाउन पाउने कि नपाउने हो भन्ने दिन आउन लागिसक्यो एस्तो पनि हुदो रैछ, जिन्दगीमा कहिले कहिले
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-29-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गल्ती हजार हुन्चन् यहाँ होश हराएको बेला एक्लै तिमी नआउ म मात्तिएको बेला अपरान्हको जदौ सबैलाई। बाउचा, रक्सौलबाट अनेक थरी मकुन्डो ल्याउँछ भन्सार छलेर, अनि मकुन्डो फेरि फेरि चौतारीमा आँउछ, अझ मकुन्डो लगाएर आएको होइन भन्छ। दीपू, तिमीलाई धेरै दिनको एक मुष्ठ हाइ हेल्लो नमस्कार। ठुल्दाइ, अड्डा आएपछिको चिलिम ब्रेक भयो त? पूरे, हरेश खान भएन है नेपालीमा लेख्ने कुरामा चहिँ। जसरी भए पनि शुद्धसँग लेख्नु पर्यो। नत्र शंका गर्न थाल्छन् imperfectionist ले perfectionist को मकुन्डो लगाएर आयो भनेर। पर्वत्या माड्साब, गृह प्रशासन अलि चुस्त पार्नु पर्यो। त्यसपछि सदस्यता पनि मिल्छ अनि याइस्याल पनि तह लाग्छ। रिट्ठे सर, बर्गर र अन्डा ज्यूनार भयो त?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-29-09 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चिप्ले तिम्ले लेखिहाल्याउ, म पनि अब सक्दो प्रयास गर्नेछु, नाम नाइ दाउमा हालेपछी त केइ-न-केइ गर्नै पर्यो. आज त लास्तै टैमपास गर्न गार्हो भो, नट मच हप्पेनिङ इन चौतारी एज वेल। आज शुक्रबार हुनुपर्नी क्या लौ न एस्सो हल्ला-खल्ला गरुम्न चौतारीमा। सार्है सुन्सान लाग्यो हौ आज त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-29-09 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या हाम्रो चौतारीलाई औशी पुर्णे को रोग लाग्या छ। कहिले बस्न नै ठाम नहुने, कहिले घाम नि न आउने।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-29-09 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ नै १ घण्टा ४९ मिनट हराइदिने अनि शून्य नहोस् त चौतारी?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-29-09 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन के हुँदै छ एता तिर आज दिन भर गायब भईयो बा,एक हुल त आका रईछन नि,भान्जी नि आर गइसकिछिन। बाँकी को त पुरे,चिप्ले,र ठुल्दाइ हो त ... लौ अब बिस्तार बाटो तताउनु पर्ला,चिसो छ् बाटो नि,, अनी के छ नयाँ नौलो चिप्ले,टेउसस का काउगर्ल हरु के भन्छन त ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-29-09 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पश्चिम मा घाम अझै बाँकी छ। आफ्नो त काम अझै बाँकी छ।
कहिले कही यस्तो लाग्छ, साझा मा न छिरेको भए काम ट्याम मै सकिन्थ्यो। तर नशा हो दशा लागे नि छोडिन्न। ट्याम मा न सके पनि सके त भैहाल्यो नि । मखुला?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-29-09 5:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्वाक्क मुँखा हान्नु जस्तो, जम्मै दिन भरी आएछन कराएछन गएछन । कोइ छ दाँया बाँया , छ भने हल्लो है हल्लो ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-29-09 5:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|