बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 311058 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-20-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या ठीक कुरो गर्या रैछ बै, हो लहरे हो, क्यारी ओन ।। टुँ टुँ दामी छ, अझ जाओस, आफु त गान्धीवादी  परीयो, जाओस लहरे अरु जाओस।। तिम्रा भन्डारमा कती छन हामी नि हेरुम न

 
Posted on 02-20-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए फिटान भएर गीत गाउँनेलाई फीत भन्छ रिट्ठे


अस्ती हाम्ले सङै फित गाएको है साथी


 
Posted on 02-20-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गान्धिवादी रे लौ हो र - ल ठिकै छ त - ल गाला अगाडि बढाउ त तिम्रो - देब्रे होइन दाहिने - अली एसो ल चट्याक्कssssssss


ल टाउको अली तल पारत - हाss हाss ट्वाक्कsss यो चाँही खोट्टा हानेको 


 
Posted on 02-20-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरे लाई देख्यो कि कता गाली गर्नी हो भन्नि डर, ज्यान जोगाउनै मुश्किल, अनी आज लहरे को जोडी खै त? लहरे लाई खाना बनाउदै होली?
 
Posted on 02-20-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ गाली गर्नु तिमीलाई पर्वते - गरिनन्


आज मेरो पार्ट्नर नआएर क्या बोर लागिराछ


गीत गाएँ ल मैले


क्या बोर भयो


केली आएन केली आएन


क्या क्या क्या बोर भयो


 
Posted on 02-20-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए फिटान भएर गीत गाउँने लाई 'फित' भन्दोरैछ के थाहा त हाम्लाई सान्नानी !


भनेपछी झ्याप भएर गीत गाउने लाई चाँही 'झिट' भन्छ होला !


पर्बते मार्साप नि आएछ ! हन का बेपत्ता हुन्छ यार हप्तौ हप्ता? अस्ती तिमीलाई फोन गरेको थिए नि मैले बाओ कल ब्याक किन नगरेको?


 
Posted on 02-20-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त लहरे? खुशी भयौ? पुग्यो? तेत्ती हो?

 
Posted on 02-20-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे लाई रस्रङ प्रधान पद दिने लाई चाइ मान्नै पर्छ है।
अनी लहरे के छ साथी हालखबर,के भन्छन कुमारीगाल का कुमारी हरु?
हसुराइ भो त।
जदौ है पर्बते मार्साब।


मैले चै लहरे ले टुँ टुँ गरेअर गन्ध चाडया भन्थान्या अनी पुरे ले छ म चाइ गन्धबादी भन्या भन्ठन्या त अर्कै राइछ। हे हे
रेडियो एडिट र गान्धी बादी पो राइछ त हे हे हे


 
Posted on 02-20-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन लहरे के को ठ्याक्ठुक पर्या हो तिमार्को? के भनेउ तिम्ले बौचा?


त्या हाम्री भतिजि लाई दु:ख देउ भने तिम्रो नाम मा बब्बन सिङ लाई भनेर सुपारी पठाउछु नि !


 
Posted on 02-20-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, बौचा लाई रस रङ प्रधान पद दिने जिम्माल हुन ! जिम्माल छौन्जेल सम्म बौचा दुरुस्त थियो ! जिम्माल गायब हुन थालएपछी "कस्ले मलाई फायर गर्न सक्छ, हुज फादर व्हाट भिटामिन भन्दै?" भन्दै जे पाये तेइ बक्छ अचेल बौचा ! जस्लाई नि गाली गर्छ ! कुन दिन मेरो फेला पर्छ राम्ररी !
 
Posted on 02-20-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानै हुरिले बैसको सपना सिमलको फूल झैं झरी गयो
तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो


क्या गीत गयो चिप्ले, दिल खुश भयो ।


अर्को एउटा गाना याद आयो?


न पिउने वाचा गराइ गयौ, म पिउं कसरी ?


तिमी बिना को एक्लो यो जीवन म जिउं कसरी?




यो चाँही कल्ले गाको होला?


 
Posted on 02-20-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ टिरेन को ट्याम भयो। हसुर्दै गर्नु। गफिदै गर्नु। तु गया तु आया।
 
Posted on 02-20-09 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमारी गाल मा ठिकै छ - कुमारी गाल का कुमारी हरु को पनि ठिकै छ -


म भए सम्म सबैलाई ठिकै हुन्छ अरे - त्यस्तै भन्छ कुमारी हरु


हसुरा भा छैन - भात पाक्दै छ - पाके पछी बोलाउछ खान - एकछिन मा फोन आउछ होला


अनी जानु पर्ला हसुर्न



खोइ रिट्ठे अंकल तिम्रो भातिजी त आएन नि आज - क्या बोर लागिराछ


बोलाउ त ल तिम्रो भातिजी लाई -


कस्तो रिस उठ्या राइछ त रिट्ठे लाई मलाई रस्रङ प्रधान पद दिएकोले भनेर अहिले पो थाहा भयो -


कुरा उहिलेको हो - म भन्दा एक महिना अगाडि चौतारी छिर्दा पनि कसैले तेरपुच्छर नलागाये छ रिट्ठे - अनी हुँदा हुँदा मलाई रस्रङ प्रधान बनाएपछी त अरु कुरा के गरौ - खप्पर मा लेखेको हुनुपर्छ रिट्ठे - बुझ्या हो


ल म खाना खाएर आउछु - तिम्रो भातिजी लाई बोलाई राख्नु - बोर हुन्छ के पछी फेरी - ल गएँ म हसुर्न


 
Posted on 02-20-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा रस रङ प्रधान हो कि के जाती हो तिमीलाई नै ठीक छ ! हाम्ले त्यो अफर जमानामै ठुक्र्याको ईतिहास त जिउदै छ नि ! मखुला ठुल्दाइ?


बौचा लाई पनि केली जस्तै मोज रैछ खाना पाके पछी फोन गरेर बोलाउने रे ओहो !


केली लाई नि तिमीले भगायेउ होला त नआको ! तिम्रो शासन कालमा धेरै चौतारीयन पलाएन भये बौचा अली होस गर है !


 
Posted on 02-20-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हाम्रो हर्के लाई कसैले देखेउ आज? बज्जे ले रिक्सा नि हाम्रै चौतारी छेउ मा छोडेर कता लागेछ आफु ! भोली देखी त्यो रिक्सा चौतारी छेउ नराख भन्दिनु है कसैले देख्यो भने ! हाम्रो चौतारी को सो नै बिगार्छ तेस्ले !

 
Posted on 02-20-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भा' हो आज? अड्डामा पनि सुनसान छ हाम्रो चौतारी पनि सुनसान छ ! कता भागे सबै?
 
Posted on 02-20-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब २ मिनेट भित्र कसैले पनि मुख देखाएन भने म पनि हिड्छु !
 
Posted on 02-20-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन रिट्ठे के कुरा गर्छ - तिम्रो भान्जी किन आएन - के भो मलाई के था


हिजो सम्म त मुड ठिकै थ्यो फेरी बिग्रियो कि के हो - मुड पनि छिनछिन मा बिग्रिनी -


को को पलाएन भए के था मलाई - गएर उजुरी दिए हुन्छ - आफुले त एकजनालाई मात्र भागाउने हो


अरु लाई त बालै भएन नि कि कसो -


 
Posted on 02-20-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-20-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा आएछ हसुरेर !


 भान्जी को फेरी? भतिजि भन्न खोजेको होला लहर बहादुर लहै लहै ले


ल अब एउटा फनि सायरी भन छिटो नत्र ...............


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Do nepalese really need TPS?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters