[VIEWED 227311
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-03-07 7:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे म:म दल्लो पर्न रेदी भाको हो। हामी आउँदा अली ढिलो हुन्छ तेही भएर हाम्रो लागि म:म बनार राख ल।रित्थे पून्ते दालाई तिम्रो काम साम साकार हेल्प गर्न जानु ल।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-07 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो चित्रे सोम, अनी के छ हौ? म त कुसल मंगल् छु, अनी हजुर को गाथमा आरामै छ त? ठुल्नानी ले १,२,३ फेरी सिक्ने बेला भएछ लौ न नि ५ जना को नाम भनेर छ जना राखेको? चुनाव आकै छैन अहिले देखी धादली?
Last edited: 10-Dec-07 09:34 AM
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-10-07 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई स्वस्ती गरें मैले।
ख्वामितहरु कुसल मङ्गलै?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दै को कम्प्युटर बीग्रेछ, रीत्थे ठुल्दैको कम्प्युटर चाडै थीक होस् भनेर कामना गरेछ चीत्रे अन्दर १८ रे, के भा को यो, तेसो भये म पनी ओवर १८ लौजा, ठुली ले त क्या हो, नयाँ काम पाएछ,
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे तिम्रो आँखा डाक्टर लाई देखाउन पर्यो जस्तो छ दीप ज्यु दर्शन गरे।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे अब यस्तै हो सबै कि प्यारएे बुइनी भएछ नयाँ नयाँ काम मात्र होइन गिफ्ट नि पाईन्छ खित खित खित। अनी लहरे तिम्लाई फल्स चर्चा कस्तो लाग्यो त। अनी फल्स चुर्च मा कता तिर बस्नु हुन्छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै कुरा तीमीलाई थाहै छ क्यारे, अस्ती अपार्त्मेन्त को नाउँ पनी भन्दीहाल्यो क्यारे अब के नै भन्न बाँकी छ, फल्स चर्चा थीकै छ, पहीला पनी म यहाँ बसीसके,
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी अस्ती म: म: खाएको, ठुली लाई बोलौन बीर्सेको
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो मैले अस्ती थाहा पाको थे। मेरो घर सम्म बस्ना अैराको थियो। तर त्यो दिन मेरो नि एउटा पार्टीमा जानु थ्यो तेही भर न-आको।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रीत्थे कहाँ गएछ, ठुली लन्च गर्यौ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे लन्च खाको छैन अब जाने। भोक लागिराको छ। अनी लहरे तिमी नि न्यू योर्क जाने हो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो भ्याउदैन, म अर्कै गाउमा जानु पर्छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-10-07 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पुन: तारेमाम्, घरको कम्पुटरले धोका झ्याल सबै दिए नि अड्डको कम्पुटर त सहि सलामत रहेको ब्यहोरा अनुरोध छ। रिट्ठे, लहरे, चित्रे, ठुली सबैमा आभार। मेरो कम्पुटरमा लागेको रोग छिट्टै बिसेक होस् भन्ने कामनाले मात्र निको न होला जस्तो छ। अलि नयाँ ओखतीमुलो खोजी पठाइ सहयिओ गरि दिन आग्रह समेत गर्दछु। मैले अर्को धागोमा मेरो कम्पुटरमा लागेको रोगको लक्षणहरु बर्णन गरेको छु। उपचार सुझाउन हुन पुन अनुरोध गर्दछु।
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=53878
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँखा छोपी नरोउ भनी भन्नु पर्य छ, मुटु माथिइ, ढुङ्गा राखी हास्नु पर्या छ,
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलीले एस चौतारी कै लहरे भन्ने श्री लहरे लाल लाकौल भन्ने ब्यक्ती को बारेमा प्रकाशीत गरेको अथवा भनेको सबै कुरा साचो होइन। केही कुरा साचो भयता पनी, पुरै कुरा चाँही साचो होइन। ठुली ले चीनेको ब्यक्ती अर्कै परेर यो लहरे भन्ने चाँही नभएको हुँदा, एस्तो समाचार मा बीश्वास नगरन अनुरोध गरीन्छ। यसरी आफु भ्रम्मा परेको थाहा नभएर अरुलाई पनी भ्रम मा पारेको हुँदा, ठुली लाई पहीला सबै कुरा भुझी मात्र समाचार प्रेशीत गर्न अनुरोध गरीन्छ। लहरे
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे हसायो । लहरे मैले कसैलाई नि मेरो कुरा विश्वाश गर भनेको छैनतिमी जो भनेनी मलाई केही मतलब छैन आइ वस जस्ट जोकिङ विथ या।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तीमीले भनेको मान्छे अर्कै हो क्या, म फल्स चुर्च मै छु, तर तीमीले भनेको ठाउँ मा होइन। त्यो मान्छे अर्कै हो,
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे मलाई नि तेस्ताइ लाग्यो। मैले भनेको मान्छे र तिमी कसरी एउटै हुन सखछ र।
|
|