serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी --८८--

[Please view other pages to see the rest of the postings. Total posts: 591]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 144000 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 11-27-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८८--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 88 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

Last edited: 27-Nov-07 08:25 PM

 
Posted on 12-03-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले तिमीलाई लेटर लेखे दिएनौ जवाब
अस्ती बाटोमा भेट्दा तिमीले गरेनौ म सँग बात्
यस कुराले मेरो मूड अफ गरायो, रिजन जान्नको लागि मलाई उत्सुक बनायो
देउ लेडी देउ तिमी यस्को जवाफ उतार आफ्नो मनबाट घ्रिणाको नकाप


लव लेटर भने पछी गिरिश प्रनिलको यो गीत याद आयो


 
Posted on 12-03-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""""खै हामले अहिले सम्म लव लेटरको रुप देख्या छैन""""

हन के कुरो अर्छ रिट्ठे? लव लेटरको रुप खोजो भन्देखुन कइले नि देखिँदैन। बरु एसो कसै कसैको रुप हेर्ने बानि लाओ भन्देखुन चाइँ लव लेटर देख्ने चानस छ बाबै! नाइँ नाइँ एउटा कुरा नि!


 
Posted on 12-03-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh Birkhe daa, tyo ta bhanena ni yar....ali ali ta jhyaap hunai paryo k hahaha...!!! Im glad that u read my piece. Kasto lagyo ta? khasai ramro lekhne manchhe ta hoina ma tyahi pani kahile kahi hahahha...if u have time also visit la

www.fursad.com (Articles--- INSIDE A CABIN RESTAURANT) haha k garne afon bigyapan ta garnai paryo.

Ahile ma??? oh uhi ta ho ni bro...........PURANO DUNGA
 
Posted on 12-03-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!! 

के हुँदैछ?
 
Posted on 12-03-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै उमेर नपुग्या हो कि? कि बुझ्ने उमेर नाघिसक्या हो कुरै बुझ्न सार्हो पर्‍यो
हाङ्देवा को पहिरो भन्दा नि सार्हो
अब कसै कसैको रुप हेर्ने बानी भयो भने कसरी लव लेटर पाईन्छ कुन्नी त?
चना दाई ले त्यो 'मुखाँ राम राम बगलीमा छुरा' भन्ने के जाती गाना हो कुरा बुझे मरिजाम
कस्ले तेसो गर्‍यो हाम्रो चना दाइलाई?


 
Posted on 12-03-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दा ले मलाई क्या माया गेर्ने के। लभ यु दा मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह. झिल्के दा त्यो "INSIDE A CABIN RESTAURANT"भन्ने Article हजुरले लेखेको हो। मैले अस्ती पढेको।


 
Posted on 12-03-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, चनादाई, बिर्खेबा लाई नि सोमबारे जदौ जोडिएको तारेमाम्।
त्यो ॐबिक्रम् बिष्टको गाना  पुरै आउदैन, संभवत मेरो कम्पुटरको कुनै कुना मा संग्रहित छ। खोज्नु पर्ला।

 
Posted on 12-03-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ho ni Thuli tyo maile nai lekheko ho..kasto lagyo ni? K garnu malai ta kati dukha lagchha ke yesto kura dekhyo bhane..mero komal mutu paglihalchha...!!

Ani maile pani timilai kati maya garchhu...

Phooloka taroka
sab ka kehna hai
Ek hajaro me
meri behna hai
 
Posted on 12-03-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे पहिले म 8/9 मा पर्द GP KO यो गीत गाउठे
"ए पाले दाई जब लथी चाहिन्छ सरलाई
मग्नी हुनेछ तपाईं सँग अै
तपाईं भन्नुस् न प्लिज नाइ नाइ नाइ
हामी सबै तपाईंका बहिनिर भाई।"
भन्दै पाले दाइलाई तितौरा किन्न स्कुल बाट बहिर पथाउनुस् न भन्ने थे। मोरो पाले दाई किन मान्थ्यो र हाम्रो कुरा। तर हजुरलाई नि एउटा चुरोत किन्ने पैसा दिम्ला नि भनेची मक्ख पर्थ्यो

 
Posted on 12-03-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दा मलाई राम्रो लाग्यो त्यो Article। झिल्के दा यु आर यु स्वीत।


 
Posted on 12-03-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'पाले दाई' पनि GP को सुरु सुरु कै गीत हो
अर्को  छ नि 'Meaningless rap' त्यो पनि राम्रो लाग्थ्यो उ बेला



 
Posted on 12-03-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे जासुस, जासुसी गर्न मात्र आ'को हो? के छ नि? नमस्ते है


 
Posted on 12-03-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्स पाट र मिस लाई पनि नमस्ते गरे है


 
Posted on 12-03-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे यु आर सो राइत।त्यो GP को फर्स्ट होकी सेकेन्द अल्बुम्को गीत हो। उनिहरुको गीत धरै सुन्थे।


 
Posted on 12-03-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझि सकें  उनीहरुका सबै सबै 
रहस्यले छोपिएक रहरहरु
मैले सुन्नै नहुने तिमीले भन्नै न सक्ने,


देखि सकें उनीहरुका सुस्त सुस्त बेइमानीका चालहरु
सीमा नाघिरहेका दुइ चार पाइलाहरु।

मैले सुन्नै न हुने तिमीले भन्नै नसक्ने।

बुझि सकें  उनीहरुका सबै सबै 
रहस्यले छोपिएक रहरहरु..................


खुली सके उनीहरुका सारा सारा शरम पचेका नाटकहरु
यो छातीले सहनै नसक्ने बदनाम प्रेमका अभिनयहरु

मैले सुन्नै न हुने तिमीले भन्नै नसक्ने।

बुझि सकें  उनीहरुका सबै सबै 
रहस्यले छोपिएक रहरहरु..................

स्वर-ॐ बिक्रम् बिष्ट
रचना- स्वर्गिय सुरेन्द्र राना
संगित_ प्रकाश गुरुङ्
http://nepalisong.wnso.org/songs.php?singer=Om%20Bikram%20Bista%20&&%20lists=O


माअथिको लिन्कमा यो गीत छ, अपलोड गर्न जान्ने प्राबिधिक महोदयलाई अपलोड गरी सार्बजनिक श्रवणयोग्य बनाई दिन हार्दिक आग्रह गर्दछु।

Last edited: 03-Dec-07 10:49 AM

 
Posted on 12-03-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै जना खाना खान गाको जस्तो छ।


 
Posted on 12-03-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहो
के छ त
ल अली बिजी छु,
तारेमाम् भन्न मात्र आएको।
ल हीदे म।।।


 
Posted on 12-03-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी इन्जिनियरहरु द्वारा आम हडताल?

यस चौतारीका अनेकौँ भागहरु बिभिन्न आकर्षक डिजाइनका साथ बनाउँदै आएको चौतारी इन्जिनियर काउन्सिल द्वारा देशव्यापि अन्डरग्राउन्ड हडताल गरेको आशंका गरिएको छ। उक्त चौतारी इन्जिनियर काउन्सिलका अध्यक्ष श्रि कुमलकान्त कार्की तथा चौतारी इन्जिनियर काउन्सिलका फाउन्डर श्री नमेकान्त नकर्मीको लामो अनुपस्थितीले गर्दा, काउन्सिलका सकृय इन्जिनियरहरु; श्री हरितालिके हाडा, श्री चित्रबहादुर चित्रकार र श्रि लहरेकान्त लाकौल समेतले नयाँ चौतारी निर्माण तर्फ देखाएको उदासिनता सबैको सामु प्रस्ट छ। उक्त उदासिनताले अहिले चौतारी ५०० पोस्ट नाघिसक्दा पनि नयाँ निर्माणको केहि अत्तो पत्तो छैन। यस गम्भिर घडिमा २ जना कुशल इन्जिनियरहरुको खाँचो भएको हुँदा आजका मितिले २ दिन भित्रमा नयाँ चौतारी निर्माण गरिदिए, यस चौतारीमा बिना प्रमाणपत्र आजीवन इन्जिनियरको पद प्राप्त गर्न सक्नेछन् तलब, भत्ता, बिदा र अरु सुबिधा चौतारीको नियम अनुसार हुनेछ।

धन्यवाद्।


 
Posted on 12-03-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


aba ko Naya chautari banaauda b-day special banaunu huna binamra anurodh gardchu. haamra chautariko 3 sakrie sathi haru (birkhe daa, hari ra bhauta) ko yehi month maa b-day bhaeko le pls aba banaaune naya chautarilai b-day special banaaunus.

 
Posted on 12-03-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Where is chitreeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters