[VIEWED 239660
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होला होला रिट्ठे। लहरेले त्यो नयाँ गाममा साह्रै चिसो भो भनेर ३५ दिन देखि नुहाएको थिएन, याअँ सम्म दुगर्न्ध न आइ पुगेको भन्न सकिन्न। त्यही भएर हात खुट्टा, भन्नु हुने नहुने सबै अंग प्रत्यङ धोएर पछाडि लागेको ठिक साँचो हो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो रइ'छ लहरे सुतेको बाघलाई जिम्माल बा ले चलाएर अब त्यो बाघ सुत्नै नसक्ने अवस्थामा पुग्यो
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-18-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मतदान त मतदान यो र. प्र. को पद ले निकै खलबल मच्य्यो, सि एन एन ले , ब्रिट्नी बौलाई भनेर छि न् छिन्मा फुक्या जह्तै | बरु हाम्रो राह्टपती को चुनाव को बारे मा पो छलफल गर्नु पर्ने बेला, यो र. प्र. को पद को लाई हैन बरु रा. प्. को पद को लाइे चै मत दान बाक्सा बनाउनु पर्यो मतदाता नामओली त चित्रे ले बनाए हाल्या छ, अब चुनाव कैले गर्ने , को को उठ्ने तो कुरो गर्नु परो के भन्छौ गाम्ले हो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिसो को त कुरै नगरु ठुल्दै, एती चिसो एती चिसो कि अस्ती बाहिर बसेर कुरा गर्दै थिए, बोल्न साथै कुरा freeze हुने क्या, अनी त्यो freeze भएको कुरा लाई कान निर लिएर lighter बालेरे पगालेपछी मात्र कुरा सुनियो क्या। कस्तो चिसो भन्ने अब
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि लहरेको गाउँमा अति नै चिसो नि। अब रसरंग प्रधानमा नियूक्त भएको खबर पठाएको है बाटो मै विन्टर लागेर जमेर बसेछ। पछि बर्खास्त भएको खबर ले बाटोमै नियूक्त भएको खबरलाई भेटेर पछि समर लागेपछि दुबै खबर संग संगै लहरेकहाँ पुग्दा त लहरे फेन्ट!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अझ यो थपे कसो होला, लाइटर् यति लाइट थियो कि बाल्दा बाल्दै उडेर बिलिन् भयो रे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-18-08 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरि बास्सै।
यो चुनाब सुनाब को हल्ला त तो सि एन एन र बि बि सि नेपालि मा मात्र सुन्थें। अव त चौतारिमा पनि चुनाबै चुनाब्।
लु पहिले तो केजाति ककस र प्राइमरि दुबै गर्नु परो। अनि को को अगाडि आउछन्, तेसैलाइ रास्ट्रियमा लैजाम्ला।
अनि तो के जाति दिबेत हो कि के कहिले छ नि।
मु चाहि दर्सक को भिडबाट प्रस्न गर्नि मा बस्नु पर्ला।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-18-08 3:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु गाम्ले हो म त बाटो तताउनु परो,
आज परो शुक्रबार तलब नि आको दिन एस्सो भुन्टी को भट्टी मा छिरेर जानु पर्यो
ध. प्र. आ. सु. = धन्य प्रभु आज त शुक्रबार ( टि जि आ एफ )
सप्पैको हप्ता अन्त रमाइलो होस्
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 4:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-18-08 4:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठेले अंखा किन खुमाको त्यसरी।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 4:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै सुन्तले के जान्नु! कसैलाई खोज्या होला नि!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-18-08 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भको यो, आजकाल त युनिकोड ले नि चिन्दैन त
अंखा = आँखा खुमाको = घुमाको
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 4:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ankha लेख्नु पर्छ सुन्तले अनी पो हुन्छ त आँखा
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-18-08 4:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ उफ उफ उफ्रिने पनि आज्कल बाहाना हराइगो। उफ्री नै अंउसी पुर्ने मात्रा झुल्किन्छिन। बोरै भो।
अनी जिम्मालबा, के ठुलिको कुरा साच्चै हो त? उमेर को कुरा हैन कि बिहेको सोधेको?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 4:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ छौ तिमी म खोजीरहेछु कहाँ गएउ तिमी म पर्खिरहेछु बिताउछु यहाँ हरेक पल हरु तिम्रै याद मा पर्खन्छु सधैं तिमी आउने आशमा छोडि मलाई एक्लो बनाइ कहाँ बिलाएउ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 4:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै सुन्तले उइलेई जोतिसलाई हात चइनि हेराउँदा पाँच ब्या लेख्या छ भनेर दह्रो दछ्छिना कुम्ल्या थो। अब हेरि तेइ कुरो साँचो हुने हो भने त यो बर्ख मात्ते हैन हेरि २ २ बर्ख बिरा'र बे अर्दा नि पाँच पुग्न त टेम लाइहाल्छ नि!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 4:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे भगवान ये सुन्ने से पेहेले मेरा कान क्यु नही अन्धा हो गया???
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-18-08 4:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरा कान क्यु नही अन्धा हो गया
मेरा आँखा क्युं बहिरा नही हो गया
पाँच ब्या लेख्या छ भनेर दह्रो दछ्छिना कुम्ल्या थो।
नसक्नु के जिम्माल बालाई होइन केरे जोतिसिलाई पनि भनेको
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 5:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्नु यस्तै छ , अब तो जोतिसले दुधभात कत्तिको खान्छ कुन्नि? आसिक त द्या हुम के रे।
हनि आज हाउँरो ठुल्दाई अई नै टिरेन चडेर टाप कस्नुभो जस्तो लाओ। खै मेरो त के जाति सानसाउको लिमिट सकिन लाओ के रे कतिबेला बन्द गर्दिन्छ था छैन!
|
|