[VIEWED 169189
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९७ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-04-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामु तिम्रो दात मुसाले लग्यो कि क्या हो किन दात नदेखाइ कन हासेको।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा लोभि बुइनी! नामै त राहुल भाई । भाई पट्टी लाग्ने नै भयो नि, मखुला?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-04-08 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै गाम्ले हरु लाई सोमबारे जदौ अनी जाएन्ट्स लाई थम्ब्स अप कस्तो हुँदै छ सोमबार बिहानी सप्पै को
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे नमस्ते यो बिस्टेलाई
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ!
मलाई सन्चै छ र तपाइँहरु पनि सबैलाई सन्चै होला भन्ने आशामा छु!
सबैले चिया नास्ता वा खाना खानुभयो?
हस त
फेरि भेटौँला!
धन्यवाद्!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-04-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sabailai good morning.. congratulation chha hai NY Giants ka fan haarulai hijo jitekoma.. game nikkai ramailo thiyo hijoko.. jalle jiteni herna chai majha aayo hau malai ta.. lu feri sabailai namaste.. pachhi vetaula aaba..
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-04-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा म लोभि भए हजुर चै कन्जुस। बिर्खे दाको भ्याइ नभ्याइ च जस्तो च नि। खै हेरुम हेरुम के के किन्मेल गर्नु भो।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-04-08 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद रिट्ठ्स पाट्स लु तिमी लाई पनि
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>चौतारीको गरीमा खतरामा रहेको सुचना: चौतारी मन्त्रिपरीषद्को बैठक आज पनि आकस्मिक रुपमा बस्न बाध्य भयो! चौतारीका केहि सदस्यहरुलाई चौतारीका नियमित पर्दा पछाडिका केहि पाठकहरुले केहि समय यता गरेका इमेल तथा सल्लाह बमोजिम काम गर्नु पर्ने कुरालाई लिएर चौतारी मन्त्रिपरीषद्को बैठक बस्नु परेको हो। चौतारीमा खट्केका केहि बुँदाहरु- १) बिगत केहि अंक देखि चौतारी हाम्रो ग्रुपको सन्चो बिसन्चो मात्र सोध्ने थलो जस्तो देखिन आएको छ!<<< लौ जिम्माल बा, पहिला त जदौ गरे, त्यसपछी उ माथिको निर्णयमा ध्यानकर्षण गराउन चाहन्छु निर्णय गर्नेले नै निर्णय तोड्न भएन नि हौ जिम्माल बा कि कसो गाउले हो?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
व्यंग तथा सटायर नबुझ्ने चौतारीबासि देखेर चौतारी मन्त्रिपरीषद खिन्न
केहि दिन अगाडि चौतारी मन्त्रिपरीषदले नानाँभाँति उदाहरण समेत दिएर, सन्चो बिसन्चो मात्र नसोधेर अरु कुराहरु पनि खोक्न गरेको आग्रहमा आज बिहान देखि खासै सुधार नदेखिएकोले (अलि अलि चाहिँ भएकै हो) उस्तै लेखेर चौतारी मन्त्रिपरीषद्ले गरेको व्यंग बुझेर झन चम्कि चम्कि गफ गर्न छोडेर चौतारी मन्त्रिपरीषद्का प्रवक्ताको व्यंगलाई नै आफैँले बनाएको नियम आफैँले तोडेको कुरा गर्ने चौतारीबासिका एक सद्स्यको मानसिकता देखेर मन्त्रिपरीषद् खिन्न भएको छ।
धन्यवाद्
चौतारी मन्त्रीपरीषद्
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-04-08 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाको कुरा केहि बुझे मरिजाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब मन्त्रिपरिशदमा आसिन सदस्यले पनि ब्यङ गर्छन् भन्ने के थाहा त जिम्माल बा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम, बिस्टे, हर्के अनी बिर्खे बा!
हैन, रिट्ठे , नेपाली उखानमा अली कमजोर छौ कि क्या हो? जो अगुवा उही बाटो गुवा भन्ने बिर्सेंउ? बुढा को शुद्धी हराए छ, सूचना निकालेर नाना भांती कराए छ। तारेमाम।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, केहि बुझेनौँ? यस्तै हो बा, कुरो कइलेकाइँ बुझ्दै बुझिन्न! अनि आज तरकारी बेच्नु छैन???
हाहाहाहा
रिट्ठे हेरि बेला बखताँ जे नि गर्नु पर्दो रेछ बाबै! क्यार्नु!
लोल! ठुल्दाई! त्यतिलाई नि सेन्सर गरिदिएको ठुल्दाईले हाहाहाहाहा!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन बिस्टे सम्धी क्यारिँदै छ?? हउरो हात त चाइन्जो पोटिलो देख्छु त ए रात्तै? बुडेसकालाँ तरुनो भा' हो कि बाथको बेथाले सुन्नेर तेस्तो भा' हो हात?? अनि तो के दोटा भनेर देखाम्नु भा हो??? दोटा भैँसि थाक्यो भन्या हो कि??? आपत परो त गाँठे भैँसि थाको भन्देखुन त! अस्ति सम्म त सम्धिकाँ दोटा जखमलीका लैनु भैँसि छन् दूधको छेतोखेलो छ भनेर सुन्या थेँ त! म बुडो बरु सारै कुराउनी खान मन ला'र सम्धीका तिर कुराउनि पका'र खाम कि भनेर आउने बिचाराँ थेँ त! क्यार्नि होला अब???
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन हैन जिम्माल बा को बिस्टे सम्धीले अस्ती जिम्माल बाले ले'को २ सय रुपैया माग्या होला फिर्ता
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-04-08 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाइ आज आइरिश ओरिजिनका मान्छेहरूको बारेमा लेख्ने मुड चल्यो। १८४५-५० को आलुको भोकमरिपछि आयरल्यान्डबाट लाखौं मानिस बिदेशिन थाले। जहाजमा बसेर क्यानडा र अमेरिका आएका आइरिश आप्रवासीहरूलाइ त्यो बेला राम्रो व्यवहार गरिंदैनथ्यो। उनीहरू चढेर आएका जहाजहरूमा उनीहरूको स्वास्थ्य पनि यत खराब थियो कि ती जहाजहरूलाइ 'कफिन शीप' भनिन्थ्यो, र धेरै मान्छे बाटैमा मरे।
अमेरिका आएर आइरिशहरूले निकै चाँडो प्रगति गरे, आज अमेरिकि राजनीति, व्यापार व्यवसाय आदिमा आइरिश अमेरिकिहरू नै अगाडि छन्। पढाइमा नि औसत अमेरिकि भन्दा आइरिश अमेरिकिहरूले बढि प्रगति गरेको तथ्यांक छ। राजनीतिमा, अहिलेसम्मका अमेरिकि राष्ट्रपतिहरूमध्ये २३ राष्ट्रपतिहरू कुनै न कुनै प्रकारले आइरिश पुर्ख्यौली भएका छन्।
सबभन्दा नजीकका चैं जोन केनेडि हुन् जो एक मात्र क्याथोलिक प्रेसिडेन्ट हुन्, उनका जिजुबाजे आयरल्यान्डको वेक्सफोर्ड काउन्टिको डन्गन्स्टाउनका निवासी थिए, जो अमेरिकामा बसाइ सरे। १९६३ मा उनले आयरल्यान्डको औपचारिक भ्रमण गर्दा आफ्नो पुर्ख्यौली घरमा पनि गएका थिए। अरू आइरिश ओरिजिनका राष्ट्रपतिहरूमा जेम्स नक्स पोल्क, थियोडोर रूजबेल्ट, वुड्रो विल्सन (पहिलो विश्व युद्दताका), ह्यारी ट्रुम्यान (दोस्रो विश्वयुध्दमा एटम बम खसाल्न लगाउने), रिचार्ड निक्सन, जिम्मी कार्टर, रोनाल्ड रेगन, बिल क्लिन्टन र दुबै बाउछोरा बुशहरू, यी सबै! आइरिशहरूको अमेरिकी राजनीतिमा कति बाहुल्य रैछ यसबाटै थाहा हुन्छ।
हामीले सुन्ने कति थरहरू जस्तै 'म्याक' आउने म्याकडोनाल्ड, म्याककेन आदि र 'ओ' आउने ओब्र्यान, ओराइली आदी सबै आइरिश सरनेम हुन्, केनेडी त टीपिकल झन्।
लु आज के मुड चल्यो मलाइ, आइरिश र आयरल्यान्डको बारेमा खुब खोकियो। अरू नि खोक्ने धेरै कुरा छन्, तर टाइप गर्नै अल्छि लाग्यो उफ्फ्फ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-04-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा आज् तरकारि बेच्न जानु पर्दैन। भोलि जान्चु होला सायद। भर्खर पून्ते दाले फोन गर्नु भाको। हाम्रा पून्ते दा सारै बिजि हुनुहुन्च रे।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे!
तो २ सय रुप्पे जाबोमा ले कि ले भन्दैनन बाबै हाउँरो सम्धी त! बरु सम्धीलाई मर्का परो भन्देखुन अरु पान-सात सए थप्दिन्छन बाबै! हो कि हैन सम्धीज्यू? यि आलाकाँचा ठिटाले हाउँरो दम्तरी कत्तिको दरो छ के बुझ्थे बरा!
ल चित्रेलाई त सम्पुर्न इतिहासै कन्ठ रेछ ए रात्तै!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-04-08 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे! जिम्मी बुडा, के गर्नु आफूलाइ त काम भएन भने कि यस्तै भूगोल ईतिहासका कुरा बर्बराउन मन लाग्छ कि केटी जिस्क्याउन मन लाग्छ, मूड अनुसार!
अब चैं केटी जिस्क्याउनु परो कि के हो?
|
|