[VIEWED 468984
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
|
|
|
spoken
Please log in to subscribe to spoken's postings.
Posted on 02-05-09 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-05-09 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एसो रिसोच गरेर हेर्दा ठुल्दाइ अरु कोइ नभएर ठुल्दाइ नै हुनु पर्छ जस्तो लाग्यो मलाई त। अनी के भाको त पुरे तिमी,दाया बाँया नि एसो हेर्नु पर्छ नि,बाटाँ नहेरे नि काम वोरी पारी त होलान नि। तिमी के भन्छौ पुरे हामी नै अलमल्ल मा छौ मुकुन्डोधारी हरु को बिग्बिगी ले गरेर।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-05-09 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यति धेरै माया दिइ मन भरि दु:ख नदेउ बाटो वर पर फुल्ने पलाँस टिपी शीरमा नलाउ बिहिबारे जदौ सबै कामचोरहरुलाई बाउचा परिवारलाई धन्यवाद चिया नास्ताको लागि। यही बैशाख भित्र झ्याइं अर्को बैशाख (अर्थात् ११ महिना) भित्रै च्याइंच्याइं होस्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-05-09 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिन्दगीको हर पलमा कस्तो तिम्रो माया चैतको घाममा जस्तो तिम्रो छाया हैन के सारो मच्चिन सक्या ब्यान ब्यान? लौ सबैलाई बिहिबारे बगलामुखिय जदौ ! घुम्रे भन्नि नयाँ गाउलेलाई देख्या थिए त्यो नाम त कती परिचित् छ म सँग घुम्रे भन्ने बित्तिकै हिमालय सिनेमा हल याद आउछ !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-05-09 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे काजी लौ के हो त त्यस्तो हिमालय सिनेमा हल याद आउनी कुरो, एस्सो हामी नि सुनम क्यारे, अनी हामी नि याद गर्न हुन्छ पछी अनी बिस्टे, वरी परी त अम्रिकन गोरे हरु मात्र छन, बाटोमा गाडी गूदौन्दा बाटो मै ध्यान दिनु पर्यो नि
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-05-09 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले, स्पोके
एउटा कुरा क्लियर्ली अनी स्पष्ट संग भन्छु , त्यो ठुलदाइ भन्ने म होइन । जो सुकै ले मुकुन्डो लाएको भए पनि यसरी मिस युज गर्नु राम्रो होइन र जायज पनि। चौतारी, सदभाव मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-05-09 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-05-09 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"चौतारी, सदभाव मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन। "ठुल्दाइ, अै अग्री।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-05-09 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-05-09 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो कुरा सोरै डलर ठीक हो ठुल्दाइ तेइ त खोइ कुन्चाइ बेइमान राइछ त हुँदा हुँदा ठुल्दाइ कै गाम पनि राख्या राइछ,तेस्को आज मुकुन्डो उतार्नै पर्यो। लौ रेडी हो गाम्ले हो। सान्नानी इस्कुल गाकी छे जाच आउन लाओ रे तेस्को अनी चौतारीया सप्पै लाई सोध्या छ भन्दिनु भन्या छे,ऐले एक्चिन्मा आउछे होली। चिप्ले तारेमाम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-05-09 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-05-09 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-05-09 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्चन्डेले शान्ती पुरस्कार पाउनु र लहरेले मुकुन्डोको बिरोधमा आवाज उठाउनु उस्ता उस्तै हो नानु
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-05-09 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी, सदभाव मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन। "उपरोक्त कुरामा म पनि पूर्ण रुपमा सहमत छु। मकुन्डेहरुको चलखेलले गर्दा त कहिलेकाहीं त चौतारी नै नपसूँ जस्तो समेत लाग्छ। कृपया चौतारीको रौनकलाई धमिल्याउने कार्य नगरिदिनुहोला।
|
|
|
ठुल्दाइ
Please log in to subscribe to ठुल्दाइ's postings.
Posted on 02-05-09 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी सदभाव, मेलमिलाप, र हाँसो ठट्टाको मन्च हो। कसैको परिचय माथि खेल्वाड गर्ने मेरो कुनै मनसाय थिएन। एदी मेरो एस नामले कुनै पनि चौतारी सदस्यको भावनामा ठेस पुगेको भये, म माफि चाहन्छु। म मेरो यो चौतारीको छोटो बिश्रामको लागि क्रितग्य छु। तपाईंहरुको चौतारी सधैं सितलता र आनन्दको प्रतिक बनोस। बिदा
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-05-09 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्चन्डेले शान्ती पुरस्कार पाउनु र लहरेले मुकुन्डोको बिरोधमा आवाज उठाउनु उस्ता उस्तै हो नानु लोल लोल भुइँमा लडी-बुडी गर्दै लोल
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-05-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्चन्डेले शान्ती पुरस्कार पाउनु र लहरेले मुकुन्डोको बिरोधमा आवाज उठाउनु उस्ता उस्तै हो नानु
लोल लोल भुइँमा लडी-बुडी गर्दै लोल मकुन्डेहरुको चलखेलले गर्दा त कहिलेकाहीं त चौतारी नै नपसूँ जस्तो समेत लाग्छ। मलाई पनि तेस्ताइ लाग्छ धन्यवाद नक्कली ठुल्दाइ। बिदा- चौतारी आउनै मन लागे अर्को मुकुन्डो लगाएर आउनु होला। लौ मुकुन्डो धारी को चिनो फानो भई हाल्यो नि ] ल आओ गाम्ले हो आऊ। खै केली ता तातो भात खान पाये मजा आउथ्यो केरे।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-05-09 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद ठुलदाइ जी। आफ्नो छुट्टै पहिचान का साथ चौतारीमा आउनुस्, बस्नुस्, हास्नुस्। सुख दु:ख बाड्नुस्। जिन्दगी लाई जिन्दगी जस्ताइ जिउनुस्। हामी सदा साथ दिन्छौ।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-05-09 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हौ ल अफु त खान खाइ वोरि अये !!, लौ , तपै हरुलै पनि खान ल्यैदियेकि छु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-05-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले एउटा लिएँ ल थ्यांक यू त के भन्नु पर्यो र है अरुले पो थ्यांक यू भन्छ त - हामी त चिनेजानेको मान्छे पर्यो है केली
|
|