[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 98967 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-13-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ गुरु,
धनुस्टण्कार पोजमा ठ्याक्क नमस्ते टक्र्याए है!

म छु नि हो चौतारीआँ । हुन त साउको काम मै छु यस्सो तपाईंलाइ टाढाबाट चौतारीतिर हस्याङ फस्याङ गर्दै लम्केको देखेर भेट्न आ'को । के छ त प्रभु हालखबर, गातमा आराम ?
 
Posted on 12-13-06 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपछि चौतारीमा पाल्नु हुने आदर्णिय गाम्लेहरुलाइ नि एड्भान्समा धनुस्टण्कार पोज मै ठ्याक्क नमस्ते टक्र्याउँछु है !
 
Posted on 12-13-06 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि एक राउण्ड नमस्कार फर्काएँ ग्वाँचे।
मेरो हालखबर ठिकै छ, अनि आफ्नु पनि राम्रै होला के रे।
अचेल चित्रे कता हिनेछ? ठूल्नानी नभ'को भ'र पो हो कि चित्रे नआको?
 
Posted on 12-13-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गौतम् दाई अनि ग्वाँचे।

नेप्चेले राम्रा राम्रा कबिताहरु पस्केको रेछ, धन्यबाद्।
 
Posted on 12-13-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता त बसी बसाइ न हो गोताएँ जी,चलीरा'छ!
चित्रे त हिजो हो कि अस्ती दमक (डब्लिन) को ठाउँ ठाउँको भित्ताहरुमा ठुलि को चित्र (graffiti ) बनाउँदै गरेको देखिएको थ्यो भुन्ने हल्ला चलिरा'छ । हो कि हैन था छैन्, आखिर हल्लई हल्लाको देश न हो!
 
Posted on 12-13-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता बाहिर भूत र किचकन्नीहरु निस्किने बेला भो। म चैं लागें अब लम्पसार पर्न।
 
Posted on 12-13-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी नमस्ते! सँचै ?
 
Posted on 12-13-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु यतै चौतारीतिर आए मन बहलिन्थ्यो होला नि!
 
Posted on 12-13-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते फर्काएँ सान्नानी। अब बाई- बाई पनि!
 
Posted on 12-13-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त!
 
Posted on 12-13-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गौतम दाई लाई नमस्ते अनि बाई बाई, गूड नाईट
ग्वाँचे र सान्नानी लाई नमस्ते
 
Posted on 12-13-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेले राम्रा राम्रा कबिताहरु पस्केको रेछ, धन्यबाद्।
 
Posted on 12-13-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गोताएँ गुरु, राँरी जानुहोला, अँध्यारो छ क्यारे, भूत र किचकन्नीहरुले भेट्टाउलान नि फेरी ! बाइ बाइ, सी यु, सायोनारा !
 
Posted on 12-13-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते फर्काएँ हेत्तेरिका !! सँचै ?
 
Posted on 12-13-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै भन्नु परो ग्वाँचे, उहि त हो
 
Posted on 12-13-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते फर्काएँ ग्वाँचे, हेत्तेरिका, सन्चै भन्नु परो, उहि त हो
 
Posted on 12-13-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते फर्काएँ सँचै ?
 
Posted on 12-13-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नमस्ते सबैलाइ धनुष्टङ्कार नमस्ते है !

ओहो टाउको पनि कति गरुङ्गो भच, साउको कामले टाउको ठड्याउनै पा हैन भन्या । फेरि यो बर्ख को अन्तिम भन्या झन सारै गाह्रो हुँदो रच ।

चौतारो पनि कता कता पुग्या हो आफैलाइ नौलो लाउन थाल्यो भुन्या । धन्नै-धन्नै मध्य भागमा आइ पुगेछ तेहै पनि गालब लाइ धेरै धेरै धन्यबात चौतारी चिनेको मा ।

लौ तिम्रा पनि सन्तानले डाँडा काँडा ढाकुन् !!

अरु कस्कस्को के के छ पढ्न चाइ पाएको छैन है । पछि एक मुस्ट दिम्ला पढे पछि ।

ल त यो किलाको टाउकोले झट्कार्न थाल्यो म चै लागे है

आउदा जाँदा लाम्ला पिरती ।

साच्चै यो चित्रे हरायो भन्या । कि ठुलि गा पिरले नेपाल तिरै लाग्यो सुटुक्क :::)
 
Posted on 12-13-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

नमस्ते नमस्ते
 
Posted on 12-13-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ धनुष्टङ्कार नमस्ते है !
(आज नमस्ते दिबस हो जस्तो छ। सबै जना नमस्ते नमस्ते मात्र गर्दै छन।)

अचेल चित्रे कता हिनेछ? ठूल्नानी नभ'को भ'र पो हो कि चित्रे नआको? कि ठुलि गा पिरले नेपाल तिरै लाग्यो सुटुक्क। :P

अनि त्यो मेरो कबिता पढेर मन पराइदिने सबै लाइ धन्यबाद।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
Those who are in TPS, what’s your backup plan?
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters