[VIEWED 253230
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक--
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst _Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix _rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails - चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 107 editions.
Meet the world's finest school teacher , unbeatable students, mischievous senior citizens , wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics , workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
* ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 12:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अब के गर्ने त थाकियो गाठ्ठे कती ढोलक बजाउनु, एक राउन्ड इनारमा नुवाएर आउनु पर्यो। अनी एक गिलास घोट्टा तन्काउनु पर्यो।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 12:25
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पर्बते दाई चित्रेको फोटो त ठयाक्कै मिलेको रहेछनी है। तेल्ले के सोच्दै हिंडेको होला दुइटै हात जोडेर।
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-21-08 12:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
के सोच्नु नि जल्लाई देखे नि नमस्ते गरेर मिठाइ खान पल्के को नाइ
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 12:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
त्यो आँखा कस्तो घुमाको है तेल्ले, सानै देखी खल्ली रहेछ चित्रे बज्जे है दाई, आँखा घुमार होलि खेल्दै आएको केटी हेर्दै छ बज्जे।।
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-21-08 12:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हन पर्वते कैले को कुरा गर्या हो? ए ल ल बल्ल सम्झें अनि चित्रलाई तो रंगको पखरीमा चुप्लुङग चोपल्दिंदा तो कट्टु फुस्क्या हैन र?
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-21-08 12:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हा हा हा! पर्वते दाइले मेरो सानो छँदाको फोटू निकाल्नुभा' रेछ। था' छ हर्के दाइ, पर्वतेदाइ र अन्तरेदाइको फोटू नि छ मसँग त्यो बेलाको, बदमाश बच्चाहरू थिए ती!
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-21-08 12:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पहिला त आँखा घुमाउथ्यो मात्रै पछी आँखा झिम्काउन थाल्यो अनी कती ले हाइ भने कती ले बाइ लेखा जोखा नै छैन
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 12:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हन चित्रे कुन चै अन्तरे दाई कुन चै पर्बते दाई कस्तो जुम्ल्यह जस्तो है दुबइ जान है चित्रे।
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-21-08 12:39
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
त्यो हाफ शर्ट लाउने पर्वतेदाइ, अनि फुल लाउने अन्तरेदाइ, पिच्कारीले राम्री राम्री तरूनीलाइ ताकेर छ्याप्दैथे रंग! सबै केटी भागेपछि मलाइ पो पोखरीमा लगेर चोपल्दिए!
पख्!
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 12:39
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पर्बते दाई हात जोडेर आँखा घुमएशिनी हुन्छ त, हैन भनेको, आहिले चै हात जोडदै साएरी भन्दै हिड्छ बाटो बाटो हो दाई।
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-21-08 12:41
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 12:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तेशो गरेको हो अन्तरे दाई, पर्बते दाइले भये भर्को बल लगार पिच्कारी हान्दानी केटीलाई लागेनछ है। अनी कठै हाम्रो चित्रे फेला परेछ बुडाहरूले चित्रेलाई लगेर चोपेछन पानीमा।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 12:45
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरेलाई भाङ लागेछ दिउशै गीतान्जली सुरु गर्न थालेछ बज्जेले।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 12:45
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हैन 'लहरे गीतान्ज्ली' सुरु भा हो र? कती बज्यो हो? कि लहरे फिट्टान भ'र १:४७ लाई ८:४७ देख्यो ?
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-21-08 12:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 12:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुलिले दिएको लढुमा केही मिशेको छ जस्तो लगेको थियो मलाई आगिनै।
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-21-08 12:48
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे को फोटो टास्देउ त चित्रे
त्यो बेला मा डराएर घर भित्र छिरे भनेको कुन्नी कहाँ छिर्न पुगेछनी लाजै मर्दो भएर नबोलिकन गीत गाउदै हिंडेको छ
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-21-08 12:51
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
राती भ्याउदैन तेसैले अहिले नै सुरु गरे,
छुट्टी भो के गर्ने गर्ने,
खाना खाएर आउछु, एकै छीन मा,
कमर्सीयल ब्रेक
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-21-08 12:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 12:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे