[VIEWED 245784
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-31-08 11:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - १०९ ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
-
चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे
-
घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
-
धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले जित्छिन
-
तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
-
माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
-
ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
-
खाना को नाम लियो ,हर्केको उत्पत्ती
-
बेला न कुबेला लहरेको सायरी रेला
-
उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
-
पून्टे दाईलाई स्याम्पु उपहार
चौतारीको चियर्स
चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क गज्जबका गफ गरियो तास खेलियो टक्क निकै चाँडो समय बित्यो सबै परे छक्क
Last edited: 01-Apr-08 09:13 PM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-02-08 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे! मलाइ यौटा उखान फुर्यो, हाम्रा जिम्माल बाको बारेमा:-
'काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!'
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-02-08 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! चित्रे हन यि जिम्माल भनौदा साच्चै नै भेगस तिर्थ यात्राँ गा' हुन त?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-02-08 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै रिट्ठे, मैले नि तिम्ले हिजो निकाल्या सूचनाको आधारमा मात्र यो उखान रच्या हुँ, जिम्मी दम्पति कहाँ छन् भन्ने बारे स्वतन्त्र पुष्टि चैं हुन बाँकि नै छ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-02-08 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै चित्रे , मैले नि तिम्ले हिजो अप्रिल फूल चौतारी बना' भ'र मात्र जोक मार्देको हुँ, जिम्मी दम्पति कहाँ छन् भन्ने बारे स्वतन्त्र पुष्टि चैं हुन बाँकि नै छ!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 04-02-08 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यारिचौ केट्केटी हो? सप्पै जिम्दै होलाउ के रे !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-02-08 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सार्है भोक लाग्यो हौ !अब चाँही जानु पर्यो हसुर्न
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-02-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम फ्रि।
अरुको इटिङ ट्याम भए छ, मेरो चाँही मिटिङ को। आधा घण्टा मा पुन घण्टा बजाउन आउने छु। तारेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-02-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मैले नि दोश्रो राउन्ड को जदौ ठोकी हाले सम्झ्या बेला' ठुल्दाइ को गाउको चर्चा परीचर्चा चल्दै रइछ उता अर्को धागोमा - पर्बतेलाई चाँही देख्या जस्तो लाग्छ हिजो साच्चै पर्बते कता लागेछ आज? हसुर्ने टेममा ठ्याक्क आइपुग्थ्यो त लौ म चाँही हसुर्न थाले है अब
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-02-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि कस्तो तीन गाउ थर्किने गरेर कराको, कान नै टुन्न्न्न गर्यो, रिठ्ठेले टाउको देखार खान थाली सकेछ, लु लु मनी हसुर्नु परो अब, बिस्ठेको दातको के छ स्थिथी आझ, चपाउन मिल्ने भये खाउ चिउरा र भट्माश् नत्र चिउरालाई धूध्मा भिजार निले हुन्छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-02-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हर्के कती गाँउ चारेर आएउ? बल्ल हसुर्ने ट्याम हुँदैछ? मैले त भर्खर हसुरी सक्या हो अब चिलिम बिरेक मा जानी हो लुसुक्क भउते भाँड लाई नि देख्या हो अघी त? कता अन्मरिएछ अहिले चाँही
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-02-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज भोली पर्बते ठुलदाई को प्रवक्ता भाको कारण ले जता ततै बोली रहनु परेन। फेरी साझा यस्तो ठाउंहो जहाँ बोल्यो कि पोल्यो। चौतारी भए पो, सबै आफ्नै। गाली गरे नि हुने ताली दिए नि हुने।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-02-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thuldaai aajhako match herne ki naherne ni? gajaab ko chha aajhako matcha dai..
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-02-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ --१ करोडको कुरा गर्नु भो अहिले
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-02-08 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे त तेही एउटा मम हो कि सुशी हो ओकल्दै खाँदै गर्दो रहेछ त
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-02-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो टन्के हो जहिले नि तेही खान्छ कस्तो वाक्क नभको त्यो बज्जे, आझ बेलुका फ्रीज्मा राक्छ अनी भोली तेही खान्छ यो कुरो चै पक्क्का हो।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-02-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेस्रो राउन्ड को जदौ सप्पै लाई हो भन्या,टंके ले भने पछी एसो नियालेर हेर्या त नभन्दै वोकल्दै खाँदै गर्दो रेछ रिट्ठे त। कत्ती नअघाको त्यो डल्ला खार रिट्ठ्स पाट। मेरो दांत आज अली सन्चो भाछ,खाने कुर खान अली सजीलो भाछ तर जे खायो तेही त्यो खाल्टा गर अड्कने चै झुरै हुँदो रछ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-02-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो बिस्ठे हो मलाईनी तेस्तइ भाको थियो, मेरो बङारा आउँदा निक्कै झूर भएको थियो जोरो नै आएको थियो।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-02-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन म नभको मौका पारेर यि पातकी गाउलेहरु मेरा कुरा काट्तै रछन ! हर्के चाँही नायक बन्दो रछ अझ ! तिमी जस्तो हो र सुक्रबार् पका' बुङुरको फाँडो अर्को शुक्रबार सम्म फिरिजाँ राखेर खानि ! अनी अझ उल्टै धाक लाउनी चौतारी मा आ'र 'बुङुर खाँदा खाँदा अघाइ अब भरे देखी साग पात खानु पर्यो' भनेर ! बडो गफ लाउदो र'छ ए जदौ बिस्टे ! दातँ सातँ सब ठीक छ हैन? ल ल अब अर्को पाली नि भाच्नु पर्यो भने हामी छम है ! निसुल्क सेवा गर्या नि धेरै भयो !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-02-08 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मालेको ससुराली गाम मा नि बम पड्काएछन असत्तिहरुले।
हैन सब मिलेर ह्यान्सी रिट्ठे लाई उल्लु बनाउन खोजेका ?
लौ तिनै उल्लु भए। म: म: भनेको बासी फ्रीज मा राखेको लाई पुन: माइक्रोवेभ मा तताएर हल्का फ्राइ गरेर खाने ट्राइ कहिलेइ गरेका छौ? ताजा भन्दा नि मीठो हुन्छ, ३६ बर्षाको अनुभव हो, फोकट मा भन्न त न मिल्ने। तै पनि गाम्ले आफ्नै हुन, अर्को पाल्टको संबिधान सभा मा चुनाव लड्ने बिचारेर मात्र भन्देको।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-02-08 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>तै पनि गाम्ले आफ्नै हुन, अर्को पाल्टको संबिधान सभा मा चुनाव लड्ने बिचारेर मात्र भन्देको।<<< जिम्माल बा को ससुराली गाम कता परेछ त ठुल्दाइ ?
|
|