[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - ९५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 188468 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-21-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९५ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 95 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!

 

गोतामे ज्यूको गजल

सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयु बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?

आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?

कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?

 

चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-23-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गरेछु मदन्वा लाई 

त कता हराइलिएथ्यो एत्रो दिन ,सब गाउले हरु लाई पिर परेलिएथ्यो
तराइ तिर त गएनौ जाडो छल्न?


 
Posted on 01-23-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि भजिटर दाजु!

हमि हमरो गावँ गएथियो हुजुर, घरके कामकाज देखनेको लागि। कहाँ जारो छल्नेको बात कर्नुहुन्छ हुजुर, हमि जारो छलनेको पाएछेन, पर उ बात दुसरा छ कि सुसरा जारो हमिलाइ छलेछ, खेँ... खेँ.. खेँ ... । त कैसन लगिरहेछ हुजुरलाई हमरो चोतारि गावँ? बढिया छ हेन?? हमि देखेछु कि आज बहुते कम लोगनको फुरसतिया टेम मिलेछ बतियावनेको। कोइ त्यौहार वउहार छ के हियाँ आज???


 
Posted on 01-23-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै का मरे मरे आज गाम्ले हरु , खै तो हिथे मरो भनेर तेस्कै सोक मनार बसे छन जस्तो छ
ए तेसो भए गाओ गये थ्यो , अनी बाबुजी आरामै हुनुन्चा अनी फुल्वा के भन्छे त
सादी वादी त रचाइ लिएनौ? अनी जारो ले तिमी लाई छलेच , ओहो नसकिने रछौ नि तिमी त 
चौतारी गाओ बढीया छ भय्या
 
Posted on 01-23-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्ड को जदौ आफ्नै स्टाईल मा
को को हुनुहुन्छ सबैलाई
बिस्टे मदनवा सँग बात् मार्दै रछन
मदनवा धेरै दिन पछी आएउ नि भाई?
अनी ठुलि आज बिजी रे भन्ने गायिँ गुइ सुन्या थे के रे
लौ न नि कस्को आँखा लाग्यो हाम्री ठुलु लाई
लहरे नि थाक्यो जस्तो छ्ह उफ्रिन छोड्यो अहिले आएर
ठुल्दाइ के गर्दै हो? चिलिम बिरेको हो कि फिलिम बिरेको?
चित्रे कता हरायो आज फेरी?
आफ्नो त चौतारी नि निक्कै बिस्तारै खुल्छ आज, खै मन्सिनु पर्ने हो कि त


 
Posted on 01-23-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गुट मोर्निङ्!
गुट आफ्टर्लून!
गुट नोईट!

सप्पै एकै पल्ट!
 
Posted on 01-23-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे हाकिम साब' के छ हौ? किन यस्तरी तर्स्या?


 
Posted on 01-23-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम् का साथै जदौ buy one and get जयराम जी कि free.


हो भन्या रिट्ठे, आज चौतारीमा सुस्त होइन, चौतारीको झ्याल खोलिन पनि अति नै सुस्त। एक् निद्रा भ्याउने भने खुलुन्जेल सम्म।
हिजो रिट्ठेले सर्बर डाउन को कुरा गर्‍याथे, सान बुरो ले सुने छ क्या र, सर्बर डाउन त होइन स्लो गर्दा कति जनाको ह्रिदयघात हुने हो भनी लेखा जोखा गरि राख्या जस्तो लागो।


 
Posted on 01-23-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन लौन चौतारीमा को को अैसके चन। सबैलाई नमस्ते गरे है ताअाअाअाअाअाअाअाअाआ
गालबले लेखेको उबेलाको स्वस्थानि अहिले पर्दानि उस्तै मजा अौने।


 
Posted on 01-23-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, मेरो ठीकै छ, तिम्रो नि?
म हाकिम साब रे? हा हा!
म तर्स्या हैन, काम गर्या जस्तो गरिरा'!
 
Posted on 01-23-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खुल्न बन्द गर्न पनि सरकारी काम् जस्तो हुने भयो गाँठे, अब खैरा भुरा भुरिलाई यसो १ घण्टा जति इलाहाबादी गफ  खोकेर आउछु, त्यतिन्जेल सम्म हिजो दिएको पाठ घोकेर राख्ने।

 
Posted on 01-23-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो ठुल्दाइ, आज बिहान् भरी सार्है सतायो मलाई त यो चौतारीले, झन्डै ले म पनि बिरोध सभा आयोजना गरुम कि ,
टायर बालुम कि त भन्ने लागेको थ्यो धन्न अहिले अली ठीक छ


 
Posted on 01-23-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते के म हजुरलाइ मार्न सक्चु भोला त। म जस्तो सोझि यो सन्सारमाको होला। wink wink

 
Posted on 01-23-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनी ठुल्दाइ अहिले पाठशाला तिर बाट हो भनी मानिरछु, हिउ कत्ती को पर्या छ त्यता तिर? हाम्रा तिर त अचेल हिउ नि तर्सिन थालया छ,
फोर्कास्टिङ ले हिउ पर्छ भन्या नि फेल गर्दिन्छ हाम्रो गाउ ले त अचेल
कत्ती भाईसक्यो हिउ नदेख्या त


 
Posted on 01-23-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरो नि उस्तै छ चित्रे, जोतिया जोत्यै छु, एक्छिन टाउको उठाउन नि फुर्सत पा' होइन आज त झनै


 
Posted on 01-23-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन कल्ले कल्लाई मार्ने कुरा गर्‍यो? देशाँ नि त्यस्तो बाहेक अरु केही सुन्न पाइदैन,
अब ह्या चौतारीमा नि त्यस्तो सुन्नु पर्‍यो भने त यो कान काटेर फाल्दे हुन्छ


 
Posted on 01-23-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते के म हजुरलाइ मार्न सक्चु भोला त। म जस्तो सोझि यो सन्सारमाको होला।

कुरा पनि कती आएको यो ठुलि लाई, अझ सोझी केटी रे,
हो हो बिस्ते ठुलि साह्रै सोझी केटी
सोझी पनि कस्ती भनन, जेरी जसतै


 
Posted on 01-23-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यो ठुली बुइनी त पैला खित खित अब त आँखा झिम्काउन पो थालिन त
दाने लाई भन्दिम
मन मनै मुरमुरी रा होला असती बिस्टे भन्दै
अनी रिट्ठे काजी के हुँदै छ, कुन गाम तिर हो नि आफु ?
 
Posted on 01-23-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते यो लहरेको कुरा नसुन्नु है। म त सारै सोझि केति। नपत्याए दिप ज्यु लाइ सोध्नु। लहरे मैले जेरि नदेखेको त १० बर्स हुन लागि सक्यो। खै आज् भोलि जेरि म जस्तै सोझो बन्दा रैच खित् खित् खित्


 
Posted on 01-23-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेस्तै लाग्यो लहरे मलाई नि जेरी जस्ती सोझी भनेनी हुन्छ
नभए उभिदा त पक्कै सोझी होलिन हाम्री ठुलि , कसो ठुलि कान्छी ?

 


 
Posted on 01-23-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters