चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हजुर? कस्लाई? को सान्नानी? हाम्रो पैला कै सान्नानी हो त? हैन होला, हैन भने को त? हो भने त खै पैला को जस्तो कुराकानी गरेको? डबल रोल होला सान्नानी को प्रीती बाट नाम फेरेर सान्नानी बनेर आउन पाईन्छ? हाम्रै सान्नानी हो भने २-४ वोटा टेस्ट लिन्छु अनी पास भयो भने मात्र हो हैन हैन होइन
सुश्री ठुल्नानी आफ्नो पहिलो debut कथा साझामा टाँसेर रातारात सुपर स्टार बनेकि छिन्। आफ्नै home production टिनएजर लाईफको घटनालाई लिइर लेखिएको उक्त कथित काल्पनिक कथाले गत ३ घन्टामा नै ७६% बिजिनेस गरेको छ। अस्ति मात्र रिलिज भएको सुपरस्टार दीपको बाङ्गे महात्म्यलाई समेत आफ्नो कलेक्सन उठाउन धौ धौ पार्ने गरि हिट भएको ठुल्नानी ठकुरानीको कथा पढेपछि कतिपय नवोदीत् कथाकारहरुले ठुल्नानीको मुख्य पात्र 'ह्यान्सी' तथा 'लोला' लाई आफ्नो कथाको लागि साइन गराइसकेको समाचार प्राप्त हुन आएको छ!
yasari kehi ghanta mai star banna pugeki thulnani lai OSO ko heroine deepika padukone sanga tulana garna thalieko chha. publishers ko bhid thulnani ko gharma lagisakyo unko next prastuti ko publish garne itchya liera. down to earth nature ki thulnani sirf khit khit khit matra gardai chhin.
भर्खरै प्राप्त समाचार अनुसार, सुपरहिट कथा "हु न ब्वा त हु ला ह" कि ठुल्नानी ठकुरानीले प्रयोग गर्ने खित् खित् खित् अत्यन्तै हिट भएर जो सुकैले पनि प्रयोग गरेको देखिन गएकोले, चौतारी सरकारले उक्त हँसाईमा १५% ट्याक्स लगाउने निर्णय गरेको छ। उक्त ट्याक्समा उठेको रकमको आधा रकम सुश्री ठुल्नानी ठकुरानीलाई रोयल्टी स्वरुप जाने कुरा पनि समाचारमा उल्लेख छ।
पुन्टे बुढा प्रेम चोपडाको रोलमा इन्ट्रेस्टेड-
हालै आश्चर्यजन रुपमा सुपर हिट बन्न पुगेको "हु न ब्वा त हु ला ह" कथाले गर्दा चौतारीकै सदस्य पनि सुपर स्टार हुन सक्ने कुरा बुझेर, चौतारीकै एकजना बुढा पुन्टे बुढा पनि प्रेम चोपडाको रोलमा इन्टरेस्टेड रहेको कुरा हाम्रा सम्वाददाता बताउँछन्। चिल्ला तालुका धनि यि पुन्टेबुढाको ट्यालेन्ट भन्नु नै आफ्नो चिल्लोपना रहेकोले प्रेम चोपडा वा अनुपमखेरको रोल नै आफूलाई सुहाउने बताउँदछन्। कयौँ हिरोइनहरु संग नजिकिन मन पराउने पुन्टे बुढालाई हिरोले भन्दा पनि बढि हिरोइन सङ्गत गर्न पाउने प्रेम चोपडाको रोललाई अहिलेसम्म कुनै निर्देशकले भने साइन गरेका छैनन्। यसैबिच भगुतभाई भँडारि पनि गुलशन ग्रोवरको रोल ताक्नमा लागिपरेको कुरा सुलसुलेले पत्ता लगाएको छ।
लौ मेरो पनि रिट्ठ्या स्टाइलमा होल्सेलमा दोस्रो राउन्डको तारेमाका सथै जदौ फ्री मा।
कथाले धमाल गरेको मा कुनै शंका छैन। डेबु कथा नै शोले जस्तो सुपर डुपर हिट भए सि ठुलनानी को नाक त घिरौला जत्रो भएको पक्का हुनु पर्दछ, त्यसमाथि साथमा ज्वाईं साहेब। खुट्टो आकाशमा पनि छैन होला ( अरुले भुइंमा भन्छन्, भुइंमा कहिले थियो र भन्लाउ फेरि)।
हाइ सान्नानी नमस्ते धेरै दिन पछी आएउ तिमी अनी सञ्चै छौ? हेर तिमी गएपछी यहाँ कस कस्ले तिम्रो नामको आइडि चोरेरचौतारीमा छिर्ने दुस्साहस गर्यो, जे होस् अब तिमी आएउ अब ठीक भयो नि
अब हुँदा हुँदा खित खित खित मा पनि ट्याक्स रे पुन्टे बुढा प्रेम चोपडा अनी भउते काजी चाँही गुल्लु को रोल खेल्ने रे म चाँही नाना पाटेकर को रोल गर्नु पर्ला ठुल्नानी को अब आउने फिलिम मा
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ बिर्खे दा कती हसार मर्न सकेको होला। अब मेरो गाला चाउरी पर्यो भने फेसिएल गर्न जानको लागि हजुरलेनै पैसा दिनु पेर्ने छ।
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS advance parole Travel document i-131, Class of Admission ?
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.