[VIEWED 4587
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
DukuLanthe
Please log in to subscribe to DukuLanthe's postings.
Posted on 12-11-07 12:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
President Mahanta Thakur you are wel-come to New Nepal..........
|
|
|
|
DukuLanthe
Please log in to subscribe to DukuLanthe's postings.
Posted on 12-11-07 1:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
but i am eager to know that which temple he is going to go....jaanaki mandir or krisna mandir? any way guys be ready to wel come him like you did for geeereejaa, ok
|
|
|
DukuLanthe
Please log in to subscribe to DukuLanthe's postings.
Posted on 07-20-08 12:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
seems like he is gonna be the one now
|
|
|
desert_rain
Please log in to subscribe to desert_rain's postings.
Posted on 07-20-08 1:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I hope Rambaranji will speak Nepali language, otherwise NTV should give a Nepali caption in his Hindi speech as we had hard time understanding Upendra Yadav, Mahanta Thakur dhamkipurna bhasan. (In fact it should be mandatory) This is a great contribution of Girjau to so called Madhesi lawmakers and a gift to all new Nepali. 2 lakhs new citizenship certificates as a gift hamper, double increment of consitutencies in tarai(resulting in double number of Madhesi seats in CA). I think we should thank Girjau for his contribution to inclusive politics. He might be the recipeint of this years "Bharat Ratna", after all contributions are so huge. Congratulations to Nepali Congress! Congratulation to UML! & Congratulations Nepali folks..............
|
|
|
khaharekhola
Please log in to subscribe to khaharekhola's postings.
Posted on 07-20-08 1:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
politics was never a favorite topic for me. how did this happen?can someone please tell me? isn't there a single capable pahadiya for VP etc?
bhagwan yo ke bhairaheko??
|
|
|
letsHaveFun
Please log in to subscribe to letsHaveFun's postings.
Posted on 07-20-08 2:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उपराष्ट्रपतिमा विजयी भएको औपचारिक घोषणा भएपछि सबै परमानन्द झाको मुहार खोजी रहेका थिए । तर उनी कतै देखिएनन । उनी दिनभर मतदान भएको क्षेत्रमा पनि आएनन । विहिवार उपराष्ट्रपतिको उम्मेदवारी पत्र दर्ता गराएर भुमिगत भएका झा हराएका हरायै भए । नेपालको प्रथम उप राष्ट्रपतिजस्तो गरिमामय पदमा विजयी बन्दा पनि खुसि साट्न किन उनी आएनन संविधान सभा हल नयांबानेश्वरमा शनिवार मात्र हैन शुक्रवार संविधान सभा हलमा राष्ट्रपति र उपराष्ट्रपतिको परिचय कार्यक्रममा समेत उनी आएनन । आउन पनि कसरी उनीसंग भन्ने नै के थियो र । यस्तो छ उनको विगत अस्थायि न्यायधिषको रुपमा २०६१ असोज ४ गते सर्वोच्च अदालतमा प्रवेश गरेका झाले ६ सय ६९ किलो चरेस नेपालवाट क्यानडा पठाउंदै गर्दा पक्राउ परेका कुख्यात लागु औषध तस्कर दिलबहादुर गुरुङ्गलाई रिहाइको फैसला गरेका थिए । सबुद प्रमाणसहित प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका गुरुङ्गलाई जिल्ला अदालत र पुनरावेदनले समेत दोषि ठहर गरेको थियो । दुबैको फैसलाको विरोधमा सर्वोच्च गएका गुरुङ्गलाई अखिर उनले रिहा गराईदिए ।
यत्रो ठुलो केसमा पक्राउ परेका गुरुङ्गको रिहाइको फैसला भए लगत्तै झा विवादमा तानिए । संचार माध्यममहरुमा यसले प्रमुख प्राथमिकता त पायो नै खुल्ला रुपम यसमा आर्थिक लेनदेन भएको र न्यायधिषले बदनियतमपुर्ण रुपमा अपराधिलाइ मुक्त गरेको आरोप लाग्दै गए ।
विवाद बढ्दै गएपछि सर्वोच्च अदालतले छानवीन समिति नै गठन ग-यो । न्यायधिष अनुपराज शर्माको संयोजकत्वमा बनेको समितिले उनलाई दोषि ठहर गरी एक तह घटुवाको सिफारिस गर् यो । २ वर्षमा कार्यकाल सकिएपनि उनी स्थायि न्यायधिष हुन सकेनन । झालाई एक तह घटुवा गरेर न्यायपरिषदले पुनरावेदन अदालतको न्याधिषमै पठायो ।
पुनरावेदन अदालत विराटनगरमा पुगेका झा त्यहा पनि टिकेनन । भ्रष्ट न्यायधिषको बेंच कानुन व्यवसायिले बहिष्कार गरेपछि उनी संकटमा परे । कानुन व्यवसायिहरुले झा न्यायधिषरहेसम्म बहस नै नगर्ने अडान लिएपछि केही समय पुनरावेदन अदालतको काम नै रोकियो । उनी विराटनगरमा टिक्न सकेनन र अनिश्चितकालीन विदा बसे । विदा बस्दाबस्दै उनको रोजगारीको अवधि सकियो र उनी सेवामुक्त भए ।
न्यायसेवावाट अवकास पाए लगत्तै उनी मधेसी जनअधिकार फोरममा सकि्रय भएर राजनीति पो शुरु गर्न थाले । उनी फोरमका केन्द्रिय सदस्य तथा कानुन विभाग प्रमुख रहेका छन ।
अहिले उनै झा संविधान सभा जस्तो गरिमामय स्थानको टाउकोमा टेक्दै उपराष्ट्रपति बनेर आएका छन । त्यो पनि निर्वाचित भएर । के उनी राष्ट्रपति भएकोमा उनी बाहेक अन्य कसैले गर्व गर्न सक्छ र ?
hamroblog.com
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 07-20-08 2:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
What the hell you are talking about Dukulanthe? The election is on monday for the president of fked up Nepal between Dr. Ram Baran Yadhav and Ram Raja Singh. Mahanta Thakur has been out already.
|
|