Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Saturday, September 21, 2024
[VIEWED 1200
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 09-21-24 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All your Nepali news in one page!
Bringing your favorite news into one place September 21, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
श्रीलंकामा आर्थिक संकटपछिको पहिलो राष्ट्रपतीय चुनाव
श्रीलंकामा सन् २०२२ को आर्थिक संकटपछि पहिलोपटक राष्ट्रपतीय चुनाव भइरहेको छ । शनिबार बिहान ७ बजेदेखि सुरू मतदानलाई देशको आर्थिक सुधारसम्बन्धी जनमतसंग्रहका रूपमा हेरिएको छ । स्थानीय समय अनुसार ४ बजेसम्म हुने मतदानको प्रारम्भिक नतिजा आइतबार बिहान आउने बताइएको छ ।
पिके क्षेत्रका १८ पुरातात्त्विक मानेको पुनःनिर्माण
हिमाली जिल्ला सोलुखुम्बुको पर्यटकीय नगरी पिके क्षेत्रका १८ वटा पुरातात्त्विक मानेहरूको पुनःनिर्माण गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका–१० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्राचीनकालमा निर्माण भएका धार्मिक ऐतिहासिक सम्पदाका रूपमा रहेका मानेहरूको स्थानीयको अग्रसरतामा पुनःनिर्माण गरिएको हो ।
अंग्रेजी माध्यम र प्राविधिक पढाइले सामुदायिक विद्यालयको साख फर्किंदै
महोत्तरीको गौशालाका केही सामुदायिक विद्यालय निजीभन्दा अब्बल साबित भएका छन् । शिक्षक र अभिभावकको हातेमालोसँगै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै उनीहरूले आफूलाई अब्बल साबित गरेका हुन् । अहिले त निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा भर्ना भई अध्ययन गर्न थालेका छन् ।
कांग्रेसको नेतृत्वमा युवाहरूलाई अघि बढाउनुपर्छ : कोइराला
नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्ने बताएका छन् । कांग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । शनिबार धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले युवाहरुको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Tourist Visa - Seeking Suggestions and Guidance |
To Sajha admin |
From Trump “I will revoke TPS, and deport them back to their country.” |
I hope all the fake Nepali refugee get deported |
wanna be ruled by stupid or an Idiot ? |
MAGA denaturalization proposal!! |
advanced parole |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
Travel Document for TPS (approved) |
All the Qatar ailines from Nepal canceled to USA |
MAGA and all how do you feel about Trumps cabinet pick? |
Those who are in TPS, what’s your backup plan? |
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस ! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|