[Show all top banners]

nepali guru

More by nepali guru
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
  dont know what you trying to say Gagan Ji, if you talk nonsence like this, You will be dragged to the drain . - See more at: http://annapurnapost.com/en/news/po
[VIEWED 3832 TIMES]
SAVE! for ease of future access.
Posted on 08-16-14 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.videokhabar.com/currentnews/बढी-फुर्ती-गरे-एमालेलाई-स
बढी फुर्ती गरे एमालेलाई सरकारबाट हटाइन्छ : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमालेले सरकार फेर्ने फुर्ती देखाएको हो भने सरकारबाट एमालेलाई हटाउनसक्ने ताकत कांग्रेसमा रहेको बताएका छन्।

शनिबार झापाको विर्तामोडमा कांग्रेस कार्यकर्ताको भेलामा उनले भने, ‘एमालेले सरकारको विकल्प खोज्ने कुरा गर्दैछ । बढी फुर्ती देखाए उसलाई सरकारबाट हटाउने ताकत कांग्रेसमा छ।’ तर सरकारका कामबाट सन्तुष्ट हुने अवस्था भने नरहेको उनले बताए। थापाले संविधानसभामा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरे पनि सरकारमा त्यस्तो भूमिका खेल्न नसकेको बताए। उनले भने, ‘हामीले सरकारले गर्ने कामको सूची प्रधानमन्त्रीलाई दिएका छौं, ती काम गर्न सके जनतामा जान सजिलो हुन्छ।’

काँग्रेस नेता थापाले माघ ८ गते भित्रमा संविधान जारी हुने बताए। कांग्रेसले ठूलो दल हुनुको नाताले सबै दललाई समेटेर लगेकाले सहमति मै संविधान बन्ने उनको कथन छ। उनले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान घोषणा हुन्छ, तर संविधान होइन मस्यौदा सार्वजनिक हुँदै एक खाले अतिवादीहरु संविधानको मस्यौदा डढाउन तयार भएका बसेका छन्, हामी तिनका गतिविधिबाट सजग हुनुपर्छ।’

एमाओवादीले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै थापाले सदन प्रतिपक्ष विहिन जस्तो भएको बताए । एमाओवादीले प्रतिपक्षको भूमिका निर्वाह नगर्दा त्यो काँग्रेसका लागि सुविधा भएको उनको कथन थियो । उनले भने, ‘संसदमा हामीले सरकारको आलोचना गर्दिनु पर्छ।’
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters