पूर्बेली गित को चर्चा भैराखेको रहेछ! एउटा गित सुनेको/हेरेको थिएँ मैले करिव ३ बर्ष जति पहिला " सालै ज्यू" भन्ने! सबै याद छैन तर बिचको एल लाइन याद छ। दृष्यमा एकजना गाउँका ठुलाबडा जस्ता देखिने व्यक्ती भानुभक्तको जस्तो बिर्खे टोपि लगाएर हुक्का तानिराखेका हुन्छन्। एक जना उनको भरौटे हाँस्दै हुक्का समातिराखेको हुन्छ र अगाडि चौरमा नर्तकीहरु नाचिरहेको प्लट थियो। र बिचमा कतै बोल थियो-
" संगैका साथि नि हवाइजहाँज माथि सालै ज्यू सालै ज्यू म भैँसि गोठालो.."
यस्तै नै अरु शब्दहरु थिए! तपाईँलाई यो गित सम्झना आयो वा तपाईँ संग छ भने कृपया टाँसिदिनु हुन्थ्यो कि?
ओहो Birkhe_Maila जि यो गीत त साह्रै पुरनु हो नि, म बालक हुँदा सुनेको गीत । यस् मेठो लोक भाकाको लागि धेरै धेरै भन्यबाद है । चल्चित्रका दृस्य तथा नाच्, र नतक पनि साह्रै राम्रो लाग्यो ।
तपाईंले भन्नु भएको गीत मलाई थाहा भएन Birkhe_Maila जि । :-(
Very nice Gurudev, I have seen another version of घिन्ताङ घिन्ताङ मादल बज्यो song. I have heard this घिन्ताङ घिन्ताङ मादल बज्यो is the original song of Ekadashi bazaarai ma by Khem Gurung, is that right?
स्वतन्त्रतागामिजी, यी दुई गितहरुको लागि धेरै धेरै धन्यवाद्! इलामे शहर गित धेरै सुन्न मन थियो पाइयो! तर यो दोश्रो गितको भाकाले मन नै छोयो! धेरै धन्यवाद् पूर्बेली भाकाको लागि!
You are right swatantratagaamy घिन्ताङ घिन्ताङ मादल बज्यो is the original song of wari jamuna, pari jamuna. The song's lyric has been altered many times but the melody remains the same.
And Thank you very much for sharing those two beautiful songs, Really liked them. :)
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Nepali Passport Renewal
Tourist Visa - Seeking Suggestions and Guidance
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
advanced parole
MAGA denaturalization proposal!!
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
KP Oli and Nepali Political Corruption
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.