[VIEWED 7062
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
परिहास सुब्बा
Please log in to subscribe to परिहास सुब्बा's postings.
Posted on 09-17-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुक्तकको संरचनात्मक ढांचा :-
> मुक्तक जम्मा ४ हरफमा लेखिन्छ । > जसमा पहिलो, दोश्रो र चौंथो हरफमा अन्त्यानुप्रास मिलाउनु पर्दछ भने तेश्रो हरफ स्वतन्त्र हुनुको साथै यसले चोटिलो प्रहार अन्तिम हरफको लागी लुकाएको हुनु पर्दछ । > सामान्यतया यसको संरचना गजल को पहिलो र दोश्रो शेरलाई मात्र राखेर हेरे जस्तो देखिन्छ । तर गजल मा गेयात्मकता अनिवार्य हुन्छ । |
जस्तैः- दुई मुक्तक
1. मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन दुःख आईपरेको छ मायालुको साथ छैन अब त संसारै बिरानो लागी सक्यो मलाई बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥
2. तार टुकि्रएर बिलाएको संगीत हुं म संगीत नपाएर जकडिएको गीत हुं म के भनौ खै आफुले आफैंलाई घात र बात पचाएको प्रीत हुं म |
श्रीहरी फुयांल युबामाच बाट
(मुक्तक लाई रुवाईया पनि भन्ने गन्छि ।)
Last edited: 17-Sep-08 03:11 PM
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-17-08 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 09-17-08 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 12-03-08 5:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepe ji, I had actually listened to this muktak some months back. I guess I am not the only one who did a wah-wah in the end. ' अरे'को सट्टामा ' हरे' राख्नुभो भने झन ठेट सुनिन्छ जस्तो लाग्छ। अँझ, तेस्रो लाइनको लागि मेरो व्यक्तिगत रोजाइ: विजेताहरु भने अँझै आइपुग्ने हैनन् हरे
Last edited: 03-Dec-08 05:38 AM
|
|